मुख्य समाचार

News-Image

झनै झेलियो नेकपा विवाद; बैठकमा ओली-प्रचण्डबीच चर्काचर्की, ओलीको पक्षमा महासचिव पौडेल मात्र

  • २०७७ मंसिर १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । बैठकको शुरुमा बोलेका प्रधानमन्त्री केपी ओलीले प्रचण्डले सचिवालयमा पेश गरेको दस्ता... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक सम्पन्न : दुवै प्रस्तावलाई स्थायी कमिटीमा लानेबारे विवाद

  • २०७७ मंसिर १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबारको सचिवालय बैठक सकिएको छ। कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मंसिर १३ गते अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावमाथि छलफल प्रारम्भ भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । दुबै प्रस्ता... थप हेर्नुहोस्

News-Image

थप १ हजार ३०४ जनामा कोरोना पुष्टि, थप २१ जनाको मृत्यु

  • २०७७ मंसिर १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार थपिएका संक्रमितसँगै कूल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । हालसम्मका संक्रमितमध्ये २ लाख ... थप हेर्नुहोस्

News-Image

गाउँबाट भागेको मनलाई गाउँमै बसुँबसुँ बनाउनुपर्छ: नेता पौडेल

  • २०७७ मंसिर १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटको आज बिहान अवलोकन गरेका छन् । पछिल्लो समय निकै प्रख्यात मानुङकोटको अवलोकन गर्दै वरिष्ठ नेता पौडेलले यहाँ पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । गाउँबाट भागे... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठकमा केक काटेर मनाइयो महासचिवको जन्मदिन

  • २०७७ मंसिर १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा सचिवालयको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ । पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको जन्मदिनको अवसरमा बालुवाटारमा केक काटिएको हो । पौडेलको आज ६२औं जन्मदिन परेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का... थप हेर्नुहोस्

News-Image

राजावादीसँग डराएका हुन् प्रधानमन्त्री ?, कहाँबाट आयो सुरक्षा ‘थ्रेट’

  • २०७७ मंसिर १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केन्द्रीय कार्यालय धुम्बाराहीबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सुरक्षा 'थ्रेट' बढेको भनेपछि महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय ... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु, किन बस्न सकेन धुम्बाराहीमा ?

  • २०७७ मंसिर १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमा सारिएको हो । आन्तरिक सुरक्षाको कारण देखाउँदै बैठक बालुवाटार मै बोलाइएको एक नेताल... थप हेर्नुहोस्

News-Image

‘प्रधानमन्त्री ओलीको राजीनामा माग्नु गुटगत मानसिकता’

  • २०७७ मंसिर १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीभित्र जारी विवादमा अध्यक्ष केपी शर्मा ओलीलाई मात्र दोषी देख्नु गुटगत मानसिकता भएको टिप्पणी गरेका छन्। नेकपाको सचिवालय बैठक बस्ने दिन मंगलबार बिहान लुम्बिनी प्रदेशका... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक आज,  लिखित जवाफसहित ओलीको राजीनामा माग्ने प्रचण्ड-नेपाल समूहको तयारी

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिलय बैठक आज बस्दै छ। पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा यसअघि पेश भएका अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्तावमा छलफल हुनेछ । साथै आजकै बैठकमा प्रचण्ड र ... थप हेर्नुहोस्

News-Image

केपी ओलीले आज बस्ने सचिवालय बैठकमा राजीनामा दिनुपर्छ : जनार्दन शर्मा

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपाका नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्माले साँच्चै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भए अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले आज बस्ने सचिवालय बैठकमा दुवै पदबाट राजीनामा दिन सक्नुपर्ने बताएका छन् । एक टेलिभिजन कार्यक्रमलाई द... थप हेर्नुहोस्