मुख्य समाचार

News-Image

मुख्यमन्त्री पौडेलले आफै सदस्य भएको मदन भण्डारी फाउन्डेसनलाई दिए ५० लाख

  • २०७७ पुष २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

वाग्मती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेशनलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । सत्तारुढ नेकपाभित्र विवाद बढेसँगै देशैभर फाउन्डेशनको नाममा विभिन्न कार्यक्रम भइरहेको बेला मंगलबारको वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले फाउन्डेशनलाई नगद ५० लाख रु... थप हेर्नुहोस्

News-Image

कानूनीरुपमा नेकपा फुटेको छैन : उपप्रधानमन्त्री पोखरेल

  • २०७७ पुष २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा नफुटेको बताएका छन् । नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्न आएका उपप्रधानमन्त्री पोख्रेलले प्रेस सङ्गठन नेपाल सर्लाहील... थप हेर्नुहोस्

News-Image

अदालतमा प्रधानमन्त्री ओलीले ‘सेटिङ’ मिलाएको आरोप

  • २०७७ पुष २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ‌ओलीले 'सेटिङ' मिलाएर फैसला आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित वृहत कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण ... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार न्यूनीकरण गरें: मन्त्री ढकाल

  • २०७७ पुष २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन् । संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिसँग आज भएको छलफ... थप हेर्नुहोस्

News-Image

सूर्य चिह्न हामीले नपाए नेपालमा आँधीहुरी आउँछ : प्रचण्ड

  • २०७७ पुष २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

विभाजित नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिह्न आफूहरूबाट खोसे नेपालमा आँधीहुरी, बतास आउने बताएका छन् । नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध... थप हेर्नुहोस्

News-Image

कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

  • २०७७ पुष २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । मंगलबार सर्वोच्च अदालतले रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो । प्रारूपअनुसार पाठ्यक्रम बनेर कार्यान्वयन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीविरुद्ध दाँत माझेर विरोध प्रदर्शन

  • २०७७ पुष २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

विवेकशील पार्टीले आज माइतीघर मण्डलामा असंवैधानिक संसद विघटन तथा अधिनायकवादविरुद्ध दाँत माझेर प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि राष्ट्रिय सभाको रोष्ट्रममा उभिएर थुकेका थिए। जुन सार्वजनिक स्वास्थ्यको लागि हानिकारक भएको भन्दै... थप हेर्नुहोस्

News-Image

प्रचण्डले माधव नेपालको काँधमा बन्दुक राखेर केपी तिर पड्काउने योजना बनाएः मन्त्री भट्ट

  • २०७७ पुष २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको स्वार्थका कारण पार्टी फुटेको बताएका छन् । अत्तरियामा नेकपा ओली पक्षको नगरस्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले दुवैजनाको स्वार्थ मिलेपछि अहि... थप हेर्नुहोस्

News-Image

संसद् विघटन असंवैधानिक, निर्वाचनको घोषणा संवैधानिक : उपसभापति निधि

  • २०७७ पुष २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलन उपसभापति निधिले प्रधानमन्त्रीद्वारा भएको संसद्... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-नेपाल समूहले आज तीन वटा प्रदेशमा कार्यकर्ता भेला गर्दै

  • २०७७ पुष २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपाको प्रचण्ड-नेपाल समूहले आज तीनवटा प्रदेशमा बृहत कार्यकर्ता भेला गर्दैछ । प्रचण्ड-नेपाल समूहले प्रदेश नम्बर दुई, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गर्न लागेको हो । गण्डकी प्रदेशस्तरीय भेलामा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड... थप हेर्नुहोस्