
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमाथि संवैधानिक इजलासमै सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संंवैधानिक इजलासले बृहत् पूर्ण इजलासमा सुनुवाइ ह... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको खुलेको छ । पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा संविधानको कुनै पनि धारा उल्लेख नभए पनि राष्ट्रपति कार्यालयबाट विघटन भएको सूचना जार... थप हेर्नुहोस्
आचार संहिता विपरित सर्वोच्च अदालतका चार न्यायाधिशहरुले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेको खुलेको छ । संसद विघटनविरुद्धको रिटका विषयमा संवैधानिक इजलासमा सुनुवाई भइरहेका बेला चार न्यायाधिशहरुले प्रधानमन्त्रीसँग भेटेर छलफलसमेत गरेको खुलेको हो । यी च... थप हेर्नुहोस्
ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले आफू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा छिटो निर्णय गर्ने पक्षमा रहेको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसी ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले प्रनिनिधि सभा विघटन गरेर आफूले असंवैधानिक काम गरेको कबुल गरिसेकेको दावी गरेका छन् । शुक्रबार भिडियो सन्देश जारी गर्दै उनले प्रधानमन्त्री ओलीले आफ्नो कदम संवैधानिक नभइ राजनीतिक भ... थप हेर्नुहोस्
भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । भेट नयाँदिल्लीस्थित हैदरावाद हाउसमा जारी छ । भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल हुने बताइएको छ । दुई देशका विदेशमन्त्रीबीचको ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । नेकपाको जनवर्गीय कार्यालय पेरिसडाँडामा बैठक बस्दैछ । समान वरियताका दुई जना अध्यक्ष रहेकाले यस पटकको बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । आज बस्ने बैठकले आन्दोलनका थप... थप हेर्नुहोस्
नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक आज भारतको नयाँ दिल्लीमा हुँदैछ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली र भारतको नेतृत्व सुब्रमन्यम जयशङ्करले गर्नेछन् । भारतीय विदेश मन्त्रालयका अनुसार आज बिहान ११ बजे परराष्ट्रमन्त्र... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गत बुधबार हरिकृष्ण कार्कीको स्थानमा न्यायाधीश सपना मल्ल प्रधानलाई राखेर त्यसअघिको इजलासमा नै रहेका न्यायाधीशहरू विश्वम... थप हेर्नुहोस्
सरकारी पक्षले शुक्रबार दिनभरमा बहस सकेर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ हुने इजलासको टुंगो लगाए झण्डै एक महिनापछि बल्ल अदालत मूल विषयमा प्रवेश गर्नेछ । करिब १३ वटा निवेदन , पक्ष–विपक्षमा सय हाराहारीका कानुन व्यवसायीको वकालतनाम... थप हेर्नुहोस्
