मुख्य समाचार

News-Image

जग्गाको कित्ताकाटमा रोक लगाउने सर्वोच्चको निर्णय

  • २०७७ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले सरकारले जग्गा कित्ताकाट फुकुवा गरेको निर्णयलाई बदर गर्ने निर्णय गरेको हो । भूमि व्यवस्था, सहकार... थप हेर्नुहोस्

News-Image

नेपालमा हत्या, हिंसाको विकराल कालखण्ड फर्काउने काेशिश भइरहेको छ : प्रधानमन्त्री

  • २०७७ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने काेशिश भइरहेको बताएका छन् । काठमाडौंको दक्षिणमा रहेको सुवर्णकीर्ति महाविहारमा ज्येष्ठ नागरिक आवास गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट हुँदै पुरानो ह... थप हेर्नुहोस्

News-Image

आज थपिए १ हजार ३८२ जना कोरोना संक्रमित, थप २३ जनाको निधन

  • २०७७ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टायता थप १ हजार ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ। पछिल्लो अपडेट अनुसार १२ हजार ६८६ जना सक्रिय संक्रमित रहेका छन्... थप हेर्नुहोस्

News-Image

सर्वदलीय बैठक: संविधानविरोधी क्रियाकलापको विरुद्धमा एकजुट हुन प्रधानमन्त्रीको आग्रह

  • २०७७ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले संविधानविरोधी गतिविधिविरुद्ध एकजुट हुन आह्वान गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग मंगलवार बालुवाटारमा भएको सर्वदलीय छलफलमा ओलीले संविधानविरोधी तत्व सक्रिय हुँदा परिवर्तन पक्षधर शक्ति एकजुट हुनुपर्ने बताएका सहभागी ए... थप हेर्नुहोस्

News-Image

बालुवाटारमा सर्वदलीय बैठक जारी, संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व

  • २०७७ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ । बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ । आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्र... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७७ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेबाट बसेको बैठक करिव १ घण्टामा सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । बैठकले दक्षिण कोरिया, श्रीलंका र ईजिप्टका लागि तीन... थप हेर्नुहोस्

News-Image

सर्वदलीय बैठक अगाडि बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

  • २०७७ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सोमबार स्थगित मन्त्रिपरिषद् बैठक आज बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी ओलीको आफन्तको निधन भएपछि सोमबारको बैठक स्थगित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा बैठक केही बेरअघि शुरु भएको जानकारी दिएका ... थप हेर्नुहोस्

News-Image

साझा र विवेकशीलबीच बुधबार एकता घोषणा हुँदै, मिश्र अध्यक्ष र पाण्डे संयोजक रहने

  • २०७७ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

साझा पार्टी र विवेकशील नेपाल दलबीच बुधबार एकता घोषणा हुने भएको छ। झण्डै दुई वर्षअघि फुटेर बनेका यी दुई पार्टीलाई पुनः एकीकरण गर्न नेताहरु लामो समयदेखि निरन्तर वार्तामा थिए। अन्ततः एकीकृत पार्टीको नामा विवेकशील साझा रहने गरी पुस २४ गते एकताको घोषणा... थप हेर्नुहोस्

News-Image

राप्रपाका तीनै अध्यक्षको एकै स्वर : मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य

  • २०७७ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन्। पार्टीको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेताहरुले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई पुनस्स्थापना गर्न सबै नागर... थप हेर्नुहोस्

News-Image

राजावादीको आन्दोलनबाट झस्किए दलहरु, आज सर्वदलीय बैठक बस्दै

  • २०७७ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन पनि बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज ११ बजेलाई सर्बदलीय बैठक बोलाएका हुन् । ओलीले समसामयिक राष... थप हेर्नुहोस्