मुख्य समाचार

News-Image

भोलिका लागि सर्‍यो प्रतिनिधि सभा विघटन मुद्दा

  • २०७७ माघ ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेका प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दाको बहस भोलिका लागि सरेको छ। भोलि फेरि सुनुवाइ हुने गरी उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा पाँच अधिवक्ताले बहस गरेका थिए। रिट... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभा विघटन मुद्दा: संवैधानिक इजलासमा आजको बहस शुरू

  • २०७७ माघ ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको बहस शुरू भएको छ। आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन्। यसअघि सोमबारको बहसमा रिट ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आजपनि, कहिले होला फैसला ?

  • २०७७ माघ ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतम दायर भएको रिटमाथि आज पनि सुनुवाइ जारी रहने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा आइतबारदेखि बहस निरन्तर जारी छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमाथि निरन... थप हेर्नुहोस्

News-Image

राजधानी काठमाडौंबाट अन्यत्र सार्न बाबुराम भट्टराईको प्रस्ताव

  • २०७७ माघ ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संघीय राजधानी अन्यत्र सार्न प्रस्ताव गरेका छन् । अव्यवस्थित हुँदै जाँदा काठमाडौं बस्न लायक स्थान नहुने भन्दै भट्टराईले यस्तो माग गरेका हुन् । डा. भट्टरा... थप हेर्नुहोस्

News-Image

कानुनविपरित निर्वाचन आयोगका सहसचिवको सरुवा

  • २०७७ माघ ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन अवधिमा निर्वाचन काममा खटिएका कर्मचारीको सरुवा गर्न वा काजमा खटाउन नपाउने कानुनी व्यवस्थाविपरीत सरकारले आयोगका एक सहसचिवलाई सरुवा गरेको पाइएको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव लक्ष्मीप्रसाद गौतमलाई गत साता गरिएको सरुव... थप हेर्नुहोस्

News-Image

बालुवाटारको गेटमै रोकियो प्रचण्ड–नेपाल समूहका नेताहरूलाई

  • २०७७ माघ ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहका नेताहरूलाई बालुवाटारको गेटमै रोकिएको छ । प्रधानमन्त्री केपी ओलीलाई स्पष्टीकरण सोधिएको पत्र लिएर गएका प्रचण्ड-नेपाल समूहका नेताहरूलाई गेटमै रोकिएको बताइएको छ । भित्र पस्न नदिएपछि ... थप हेर्नुहोस्

News-Image

संसद् चल्दा कसैले उठाउन नसकोस् भनेर भुइँमा ठोकिए कुर्सी

  • २०७७ माघ ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रदेश १ को प्रदेशसभा बैठक बुधबार शुरु हुँदै छ। यसपटक बैठकस्थलको तयारी विगतभन्दा भिन्न रूपमा गरिएको छ। सांसद बस्ने कुर्सी फेर्नेदेखि कुर्सीका खुट्टालाई एकअर्कामा जोडेर फलामको पाताको ‘बोल्डिङ’ नै गरिएको छ। कुर्सी उचाल्न र हल्लाउन नसक्ने बनाइएको छ। यसअ... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो

  • २०७७ माघ ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण सो दिन अपराह्न १ बजे तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मख्य सचिव कृष्णप्रसाद ... थप हेर्नुहोस्

News-Image

ओलीलाई तीन दिने अल्टिमेटम, यस्तो छ प्रचण्ड-नेपाल समूहले पठाएको पत्र

  • २०७७ माघ ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी ओलीलाई तीन दिन भित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए थप कारवाही गर्ने भएको छ । त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको छ । नेताहरु सुरेन्द्र ... थप हेर्नुहोस्

News-Image

ओलीसँग स्पष्टिकरण माग्न बालुवाटार नै पुग्यो प्रचण्ड-नेपाल समूह

  • २०७७ माघ ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीसँग स्पष्टिकरण माग गरेको छ । पार्टी अनुशासन विपरित काम गरेको भन्दै सो समूहले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पुगेर स्पष्टिकरण पत्र बुझाएको हो । पार्टी ... थप हेर्नुहोस्