मुख्य समाचार

News-Image

मलाई दलहरूले राजा बनाएको होइन, जनताले हटाएको पनि होइनः पूर्वराजा

  • २०७७ पुष १, बुधबार
  • नवकान्तिपुर संवाददाता

‘मलाई दलहरूले राजा बनाएको होइन र जनताले हटाएको पनि होइन ।’ निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रको यस्तो भनाई सुनेर फर्किएकाहरु अचेल हौसिँदै आगामी चैतसम्म केही राजनीतिक परिवर्तन हुने उत्साहका साथ जुलुसमा जुट्न थालेका छन् । राप्रपाको राजनीतिमा त्यत... थप हेर्नुहोस्

News-Image

ओलीलाई स्थायी कमिटी बैठकबाटै कारबाहीको तयारी

  • २०७७ पुष १, बुधबार
  • नवकान्तिपुर संवाददाता

आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमत... थप हेर्नुहोस्

News-Image

नेकपा विवाद झनै चर्किने संकेत, संवैधानिक परिषदसम्बन्धी अध्यादेशप्रति प्रचण्डको कडा आपत्ति

  • २०७७ मंसिर ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका छन् । सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले मंगलवार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्... थप हेर्नुहोस्

News-Image

संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा जारी

  • २०७७ मंसिर ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक पर... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरणः गच्छदारलाई म्याद बुझ्न विशेष अदालतको ताकेता

  • २०७७ मंसिर ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ललिता निवास प्रकरणमा आरोपित पूर्व उपप्रधानमन्त्री एवं तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारलाई म्याद बुझाउन विशेष अदालतले ताकेता बढाएको छ । अदालतले २०७६ फागुन १९ गते नै म्याद सम्बन्धित जिल्ला अदालतमार्फत् पठाए पनि अझैसम्म गच्छदारल... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी, ओलीले महत्वपूर्ण निर्णय गर्न सक्ने आँकलन

  • २०७७ मंसिर ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ । सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक साँझ ५ बजेलाई सारेर प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन् । सोमबारको नियमित बैठक नबसेकाले आज बैठक सारिएको एक मन्त्रीले जा... थप हेर्नुहोस्

News-Image

तीन घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले मागे राष्ट्रपतिको साथ

  • २०७७ मंसिर ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर सोमबार करिव तीन घण्टा छलफल भएको छ। सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक द्वन्द्व, संवैधानिक निकायमा नियुक्ति, संसद अधिवेशनलगायतमा विवाद चुल... थप हेर्नुहोस्

News-Image

‘माइतीघरमा आन्दोलन गर्ने वास्तविक उखु किसान होइनन्’

  • २०७७ मंसिर ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएका छन्। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखुकिसान नभएको... थप हेर्नुहोस्

News-Image

आज संवैधानिक परिषद् बैठक बस्दै, किन भए प्रचण्ड रुष्ट ?

  • २०७७ मंसिर ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संवैधानिक परिषद्को बैठक आज बस्दै छ । विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुने भएपछि आइतबारको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाका स्वकीय सचिव उदय तिमिल्सिनाले एजेन्डा न... थप हेर्नुहोस्

News-Image

ललितानिवास जग्गा प्रकरण : थप तीनजना अदालतमा उपस्थित

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका एक सय ७५ जनामध्ये सोमबारसम्म विशेष अदालतमा एक सयजना उपस्थित भएका छन् । सोमबार तीनजना उपस्थित भएसँगै हाजिर हुनेको संख्या सय पुगेको हो । सोमबार फणीन्द्रप्रस... थप हेर्नुहोस्