
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो समर्थन रहने बताएका छन् । मंगलबार साँझ प्राइम टाइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्र... थप हेर्नुहोस्
सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेका प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दाको बहस आज हुने भएको छ । आइतबारदेखि जारी बहस हेर्दाहेर्दैमा राखेर आजका लागि सुनुवाई सारिएको हो । उक्त मुद्दामा आइतबार पाँच अधिवक्ताले बहस गरेका थिए । रिट निवेदकका तर्फबाट अधिवक्... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोराछोरी र परिवारका लागि राजनीति गरेको भनी आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्। परिवारका लागि राजनीति गरेको आरोपमा प्रचण्डले प्रधानमन्त्री केपी ओली निसन्तान हुनुमा आफ्नो कुनै दोष नभएको तर्क... थप हेर्नुहोस्
आज प्रदेश १ र वागमती प्रदेशको हिउँदे अधिवेशन शुरु हुदैछ । दुवै प्रदेशको यस अधिवेशनमा सरकारविरुद्धका अविश्वास प्रस्तावले गर्दा चर्चा बढेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल दुवै नेकपाको ओली पक्षका नेता ... थप हेर्नुहोस्
नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव कुमार नेपाल छिट्टै जेल जाने बताएका छन् । बझाङमा मंगलबार आयोजित ओली समूहको जिल्ला कमिटी पदाधिकारी तथा सदस्यको शपथग्रहण कार्यक्रममा सम्बोधनका क्रममा बालुव... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटन अस्वीकार गर्दा संविधानको धारा ७६ को उपधारा १ बमोजिमको सरकार बन्न नसक्ने विषयमा रिट निवेदकका कानुन व्यवसायीलाई प्रश्न सोधेका छन् । संविधानको उक्त धारामा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्रा... थप हेर्नुहोस्
प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले अन्ततः प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न तीन जना वरिष्ठ वकिल राखेका छन् । सभामुख सापकोटाले केही दिनअघि वरिष्ट अधिवक्ताहरु लवकुमार मैनाली, श्यामप्रसाद खरेल र श्रीकृष्... थप हेर्नुहोस्
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको मुख्य बजार क्षेत्र राडीमा अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरिएको छ । मङ्गलबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निषेधाज्ञा लगाएको हो । आठबीसकोटमा नेकपा (दाहाल–नेपा... थप हेर्नुहोस्
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले राजतन्त्र ल्याउने सुरूवात गरेको आरोप लगाएका छन । उनले प्रतिनिधिसभा विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । प्रचण्ड–माधव समूह सम्वद्ध नेप... थप हेर्नुहोस्
उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले चीनले नाकामा सामान रोकेको भन्दै चीनसँगको व्यापारमा समस्या भएको बताएका छन् । उनले छिमेकी भएर पनि नेपालसँगको व्यापारमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको बताए । नेपाल इन्टरमोडेल यातायात विकास समितिको २४... थप हेर्नुहोस्
