मुख्य समाचार

News-Image

ओलीले मंगलबारको लागि बोलाए संवैधानिक परिषदको बैठक, प्रचण्डको असन्तुष्टि

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

पार्टीको बैठक चलिरहेका बेलामा संवैधानिक परिषदको बैठक बोलाइएको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका छन्। स्थायी कमिटीको बैठक चलिरहेका बेलामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले सहमतिको वातावरण बनाउनुको सट्टा थप विवाद चर्काउन लागेको भन्दै प्रचण्ड... थप हेर्नुहोस्

News-Image

नेकपालाई सचेत बनाउन कांग्रेसले सडक र सदन दुबै ठाउँको उपयोग गर्छ : रामचन्द्र पौडेल

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा अलोकतान्त्रिक व्यक्तिहरुको चलखेलका कारण जोखिम बढेको बताएका छन् । नेपाली कांग्रेसले काठमाडौंमा गरेको सरकार विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले देशमा लोकतान्त्रिक व्यवस्था लागू भए पनि अ... थप हेर्नुहोस्

News-Image

नेपालमा कोरोना संक्रमितको संख्या घट्न थाल्यो, मृतकको संख्या भने घटेन

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना संक्रमितको संख्या लगातार घट्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना पुष्टि भएको हो। ... थप हेर्नुहोस्

News-Image

सरकार संसदबाट भागेर बालुवाटारमा लुक्योः गगन थापा

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसदबाट भागेर बालुवाटारमा लुकेको सरकारलाई ठेगान लगाउन आफूहरू सडक आन्दोलनमा आएको बताएका छन् । सरकारलाई ठेगान नलगाई आफूहरू घर नफर्किने थापाले बताए । सरकारविरुद्ध कांग्रेसले गरेको विरोध प्रदर्शनलाई कैलालीक... थप हेर्नुहोस्

News-Image

सरकार हटाउने सपना नदेख्न राजावादीलाई गृहमन्त्रीको चेतावनी

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

चितवन गृहमन्त्री रामबहादुर थापाले अहिलेको संघीय गणतान्त्रिक व्यवस्था र सरकार हटाउने सपना नदेख्न चेतावनी दिएका छन् । गृह जिल्ला चितवनमा आज पत्रकारसँग कुरा गर्दै व्यवस्था उल्टाउने र विस्थापित गर्ने राजावादी र अन्य शक्तिहरुको सपना पुरा नहुने बताएका हुन्... थप हेर्नुहोस्

News-Image

खानेपानीमन्त्री मगरले किन गरिन् राजीनामा दिने कुरा ?

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

खानेपानी मन्त्री बिना मगरले आफ्नो मन्त्रालय (खानेपानी मन्त्रालय) मा एक रुपैयाँ पनि भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने बताएकी छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गरेकी हुन्। ‘आज म प्रतिज्ञा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले भाजपा नेतालाई भेटेर कुटनीतिक मर्यादाको उल्लंघन गरे : भीम रावल

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखलाई भेट्नु कुटनीतिक मर्यादाको उल्लंघन भएको बताएका छन्। आइतबार ट्विट गर्दै नेता रावलले प्रधानमन्त्रीले भाजपा विदेश प्रमुखलाई बालुवाटारमा वार्ता गर्न... थप हेर्नुहोस्

News-Image

कांग्रेसले आज देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

भ्रष्टाचार र अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध गर्ने भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनमा सहभगिताका लागि मास्क र भौत... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र माधवलाई फकाउने ओलीको प्रयास पटक–पटक विफल

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोसिस गरेका छन् । नेपाल नमाने दाहाललाई र दाहाल नमाने नेपाललाई फकाउने कसरतमा ला... थप हेर्नुहोस्

News-Image

सरकारलाई असफल बनाउने प्रयास भैरहेको छः सञ्चार मन्त्री

  • २०७७ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले देशमा आर्थिक क्रान्तिले गति लिन नसकेको बताएका छन् । नेपाल हस्तकला महासंघको ४८ औं वार्षिकोत्सव एवं हस्तकला वर्ष घोषणा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ... थप हेर्नुहोस्