
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले सरकारले जारी गरेको अध्ययादेश र सांसदहरूले विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा दर्ता गर्न लागेको निवेदन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको छ । साथै बैठकले स्थायी कमिटीको अर्को बैठक ५ पुसमा बस्ने... थप हेर्नुहोस्
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच महत्वपूर्ण सहमति भएको छ । उक्त सहमतिसँगै ओली सशर्त अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रचण्डले संसदको विशेष अधिवेशनको माग फिर्ता गर्ने शर्तमा ओली संवैधानिक परिषद... थप हेर्नुहोस्
दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीसँग फेरि छलफल शुरू गरेका छन् । महासचिव विष्णु पौडेलसहित ओली र प्रचण्डबीच छलफल शुरू भएको बालुवाटार... थप हेर्नुहोस्
नेकपा स्थायी कमिटी बैठक जारी रहेको बेलामा संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै बुधबार दिउ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । नेकपाभित्र देखिएको विवाद समाधान गर्न दुई अध्यक्षका फरक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा अध्यक्ष ओली भने अनुपस्थित भएका छन् । आजको बैठकमा मंग... थप हेर्नुहोस्
सरकारले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुध्द सर्वोच्च अदालतमा रिट परेको छ। आज अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन्। निवेदन पेश भएको र सर्वोच्चले अध्ययन गरि... थप हेर्नुहोस्
अध्यादेश प्रकरणपछि नेकपाभित्रको आन्तरिक किचलो थप बढेको छ । आजको स्थायी कमिटी बैठकमार्फत प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारी भएपछि ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न बुधबार बिहानै खुमलटार पुगेका छन् । ओल... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले पार्टीमा कुनै परामर्शविनै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि विवाद चर्किएको बेलामा आजको बैठकलाई... थप हेर्नुहोस्
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् । उनले ट्वीट गरेर ओलीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै संसद अधिवेशन बोलाएर महाअभियोग ल... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि जारी विवाद झनै चर्किएको छ । सोही पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले जारी अध्यादेशपछि पार्टी... थप हेर्नुहोस्
