मुख्य समाचार

News-Image

यी पाँच मन्त्रीको असहमतिबीच ओलीले गरेका थिए संसद विघटन सम्बन्धी निर्णय

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले पाँच मन्त्रीहरुकै असहमतिका बीच संसद विघटनको निर्णय गरेका छन् । मन्त्रिपरिषद बैठकमा पाँच मन्त्रीले असहमति राख्दा राख्दै प्रधानमन्त्री ओलीले विघटन सम्बन्धी निर्णय गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्रीको प्रस्तावमा कृषि त... थप हेर्नुहोस्

News-Image

आगामी वैशाख २३ मा आम निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी २०७८ साल वैशाख २३ मा आम निर्वाचन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको दुई तिहाईनिकट शक्ति रहेको संसद विघटन गरी ताजा जनादेशका लागि २०७८ बैशाख २३ गतेको... थप हेर्नुहोस्

News-Image

संसद विघटन सिफारिसपछि राप्रपाको आकस्मिक बैठक बस्दै

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले संसद विघटन सिफारिस गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ। राप्रपा अध्यक्ष कमल थापाका अनुसार आइतबार ३ बजे राप्रपा सचिवालय कार्य व्यवस्था समितिको बैठक बोलाइएको हो। थापाले ट्वीटरमार्फत् संसद विघटनको निर... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले संवैधानिक कू गरेः संविधानविद्हरु

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न राष्ट्रपतिलाइ गरेको सिफारिस असंवैधानिक भएको संविधानविदले बताएका छन् । नेपाल वार एसोसियनका पूर्व अध्यक्ष शेरबहादुर केसीले प्रधानमन्त्री ओलीले संविधान मै नभएको कदम चालेर संवैधानिक कू गरेको बताएका हुन् । संविध... थप हेर्नुहोस्

News-Image

प्रचण्डसँग भेट्न मानेनन् ओली, संसद विघटनको प्रस्ताव बोकेर लागे शीतलनिवास

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद्बाट संसद विघटनको लागि सिफारिस गर्ने निर्णय गराएका प्रधानमन्त्री केपी ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न मानेनन् । ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डसँग नभेटी उनी संसद विघटनको प्रस्ताव बोकेर उनी शीतल निवास पुगेका छन् ।... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सत्तारुढ ने... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–नेपाल समूहदेखि प्रतिपक्षी दलहरूसमेत प्रधानमन्त्रीविरूद्ध भए एक; ओलीको अबको अध्याय के होला ?

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली आफ्नो राजनीतिक करियरकै सर्वाधिक अप्ठ्यारो मोडमा पुगेका छन् । पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूविरूद्ध सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदनबारे प्रतिक्रिया दिने क्रममा नै ओली आफैंले यस कुराक... थप हेर्नुहोस्

News-Image

सर्वोच्च बारमा वरिष्ठ अधिवक्ता शाक्य विजयी

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औं नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी भएका छन् । उनी २९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरे । वरिष्ठ... थप हेर्नुहोस्

News-Image

ओलीको नयाँ रणनीतिः थापालाई साझा राजनीतिक प्रतिवेदन लेख्न लगाउने, अध्यक्ष छाड्नै परे गौतमलाई दिने

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान खुमलटारमा गरेको छलफल फलदायी नहुँदा उनीहरूबीचको सम्बन्ध झनै बिग्रेको छ। कात्तिक २८ को सचि... थप हेर्नुहोस्

News-Image

ओली संसदीय दलमा पनि अल्पमतमा, यस्तो छ जोडघटाउ

  • २०७७ पुष ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री केपी ओली पार्टीको संसदीय दलमा पनि स्पष्ट अल्पमतमा परेका छन् । संसद्को विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा समावेदन दर्ता गर्ने ८३ सहित मन्त्रिपरिषद्कै सदस्य रहेका प्रचण्ड... थप हेर्नुहोस्