
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद् विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ । कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसद् विघटन संविधान विपरीत भएको भन्दै संविधानमाथिको आक्रमण भएको निष्कर्... थप हेर्नुहोस्
सत्तारुढ दल नेकपाका दुवै समूहले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। मंगलबारका लागि दुवै पक्षले फरक फरक स्थानमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय समितिको बैठक बोलाएका छन्। प्रधानमन्त्री ओली पक्षले बिहान ९... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले सरकारलाई काम गर्न नसक्नेगरी घेराबन्दीमा पारेपछि संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनमा जानु परेको बताएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जानुपर्ला भन्ने कसैले... थप हेर्नुहोस्
विभाजनको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूको बैठक बानेश्वरमा शुरू भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूको भेला संसद भवनको ल्होसे हलमा शुरू भएको हो। भेला शुरू हुनुअघि सांसदहरूले संसद वि... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता रामबहादुर थापा समूहका नेताहरुले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् । थापाले सोमबार आफू निकट नेताहरुलाई मन्त्री क्वार्टर पुल्चोकमा बोलाएर छलफल गरेका थिए । पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी ने... थप हेर्नुहोस्
सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलोकतान्त्रिक र निरंकुश कदम चालेको बताएका छन् । पार्टी फुटको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डको स्पष्टीकरण आएको हो। ओलीले निरंकुश कदम चालेकोले अनुशासनको कारबाही गरिएको र स्पष्टिकरण सोध... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको भेला बालुवाटारमा शुरु भएको छ। भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसदको उपस्थिति छ। अहिलेसम्म पूर्वमाओवादीबाट लेखराज भट्ट सहभागी छन्। रामबहादुर थापा ब... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद जीवित नै रहेको बताएका छन्। प्रधानमन्त्री केपीओलीले आइतबार संसद विघटन गरेर चुनावको मितिसमेत घोषणा गरिसकेका छन्। तर नेकपा सांसदसमेत रहेका उनले संविधानअनुसार संसद जीवितै रहेको बताएक... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका हुन्। सरकारविरुद्ध कस्तो रणनीति बन... थप हेर्नुहोस्
नेकपाका स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी पुस १ गते नै वस्तुतः फुटिसकेको बताएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले विभाजनको बीउ धेरै अगाडि नै रोपेको ज्ञवालीले बताएका हुन् । कान्तिपुर दैनिकसँगको अन... थप हेर्नुहोस्
