
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध सडक संघर्षमा जाने कि नजाने भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बुधबार केन्द्रीय कार्यसमिति बैठकमा चर्काचर्की भएको छ । सडक संघर्षलाई टार्न सभा... थप हेर्नुहोस्
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले स्पष्ट रूपमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य बहुमत रहेको पक्षलाई विवाद उत्पन्न हुनुअघिको दलको हैसियतको मान्यता पाउने भनेको छ । केन्द्रीय कमिटीमा ५१ प्रतिशत हुनेले नै नेकपा र सूर्य चिह्न प्राप्त गर्नेछ । दलको नाम, छ... थप हेर्नुहोस्
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरूको प्रारम्भिक सुनुवाइ गरी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो। वरिष्ठ अधिवक्ताले... थप हेर्नुहोस्
अघिल्लो सोमबारसम्म औपचारिक रूपमा कतातर्फ लाग्ने दोमनमा रहेका नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेल मंगलबार सबेरै खुमलटार पुगेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेपछि दिउँसो बबरमहलमा डाकिएको नेकपाको केन्द्रीय कमिटी बैठकमा उनी उपस्थित भए । ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनर्स्थापना हुनै नसक्ने बताएका छन्। नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए। उनले नेकपाका... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले बुधवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने संवैधानिक व्यवस्था भएको बताएका छन् । प्रतिनिधिसभाका सभामुख सापकोटाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले गरे... थप हेर्नुहोस्
सरकारका गृहमन्त्री समेत रहेका नेकपाका नेता रामबहादुर थापा बादल प्रधानमन्त्री केपी ओलीको कित्तामा उभिएका छन् । लामो मन्थन र बार्गेनिङपछि बादल बालुवाटारलाई साथ दिने निष्कर्षमा पुगेको उनीनिकट स्रोतले बतायो। दुवैतर्फ लामो समय नखुलेका बादल प्रधानमन्त्री ओ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले बोलाएको संसदीय दलको बैठक शुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक शुरु भएको हो । बैठकमा नेकपाका १७४ मध्ये ९३ सांसदको सहभागिता रहेको छ । बैठकले संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल प्र... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले रिटलाई संवैधानिक इजलासमा पठाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासले त्यसबारे सुनुवाइ गर्दै सो निर्णय सुनाएको हो। राणाले बुधबार ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्ष ३ सय १५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेको छ। वैधानिक नेकपा आफू रहेको जानकारी, प्रमाण र मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित स्थायी समिती सदस्य लीलामणि पोखरेल लागयतका न... थप हेर्नुहोस्
