
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् । ओलीले पूर्वमाओवादी तर्फका तीन जना नेतालाई मन्त्री बनाएका छन् । जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्... थप हेर्नुहोस्
काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली गोमन साँप जस्तै रहेको बताएका छन् । एमालेको आठौँ महाधिवेशनमा आफू हारेपछि ओलीले प्रतिशोध, इगो र इख पालेको भन्दै त्यसै कारण नेताहरुमाथि रिसइवी देखाउने गरेको बताए । ‘तेस्रो केन्द्रीय स... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रायः सोमवार र विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज शुक्रवार साँझ ६ बजे बैठक बोलाइएको छ। नेकपा विभाजनपछि शुक्रबारका साँझका लागि पहिलो पटक मन्त्रिपरिषदको बैठक बोलाइ... थप हेर्नुहोस्
वागमती प्रदेशको तीनजना मन्त्रीले राजीनामा दिएका छन्। शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएको कानुनमन्त्री जमकट्टेलले जानकारी दि... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको छ । प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । शुक्रबार बेलुका ६ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएका छन् ।प्रधानमन्त्री ओलीले चाँडै रिक्त पदमा मन्त्रीहरु नियुक्ति गर्ने तयारीसमेत गरेका छन् । वि... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। शुक्रबार बिहान ९:३० बजेदेखि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेका हुन्। सो मूहका शीर्ष नेताहरु ... थप हेर्नुहोस्
नेकपा विवादको जानकारी दिनदिनै आयोगमा पुगे पनि मुद्दाकै रूपमा प्रवेश भने गरिसकेको छैन । दुवै पक्षले आफ्नोतर्फबाट गरेका निर्णयहरूको जानकारी आयोगलाई दिए पनि रीत पुर्याएर पार्टीको आधिकारिकताका विषयमा कुनै पक्षले पनि दाबी गरिसकेको छैन । कुनै पनि पक्षल... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको शुक्रबार संवैधानिक इजलाशमा सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलाशमा बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटको संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश भएको थियो । सोही अनुसार शु... थप हेर्नुहोस्
काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस प्रेमकुमार राई नेपाल आयल निगम मात्र होइन, नेपाल वायुसेवा निगमको अनियमिततामा पनि मुछिएका व्यक्ति हुन्। आपूर्तिसचिवको रूपमा राई आयल निगमका अध्यक्ष हुँदा एक अर्ब ६ करोड भ्रष्टाचार भएको ... थप हेर्नुहोस्
