
नेपालमा पछिल्लो समय क्रमश: कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ। पछि... थप हेर्नुहोस्
साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार औपचारिक रुपमा पुनः एकता घोषणा भएको छ। दुई वर्षअघि फुटेका दुबै दलबीच बुधबार पुनः एकता घोषणा भएको हो। एकता सम्झौतामा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर ग... थप हेर्नुहोस्
संसदको राज्य व्यवस्था समितिले एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय तत्काल फिर्ता लिन निर्देशन दिएको छ। राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकले एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो। मन्त्रिपरिषद्ले केही दि... थप हेर्नुहोस्
पार्टीभित्रको विवाद जटिल मोडमा पुगेका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार भेटवार्ता भएको छ । ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डले पार्टीमा देखिएको विवाद समाधान लगायतका विषयमा छलफल गर... थप हेर्नुहोस्
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई विदेशीको एजेन्डा भन्नेहरुलाई बकवास नगर्न चेतावनी दिएका छन्। बुधबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै डा. भट्टराई... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी विवाद स्थायी कमिटीमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले नचाहँदा नचाहँदै पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहद्वारा सचिवालयमा पेश भएका दुई अध्य... थप हेर्नुहोस्
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताएका छन् । उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेंसी–शेरा कालोपत्र सडकको बेंसीशहर नगरपालिका–११ चितीम... थप हेर्नुहोस्
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विश्वभरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक बर्ष डिसेम्बर ९ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस बर्ष सदाचारका साथ पुनरुत्थान’ भन्ने मूल सन्देश राखिएको छ । दिवसको अवसरमा दिएको सन्दे... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन् । यसअघि सुरक्षा थ्रेट बढेको भन्दै पार्टी कार्यलय धुमब... थप हेर्नुहोस्
मोरङ घटनाबारे नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको आधिकारिक धारणा बाहिरिएको छ । नेकपाले आफ्ना कार्यकर्तामाथि हतियार लिएर आक्रमण गर्न आएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको जनाएको छ । श्रेष्ठको शव हात बाँधेर... थप हेर्नुहोस्
