
सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति २०७७’ सार्वजनिक गरेका छन् । कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही शत्रुत... थप हेर्नुहोस्
आइतबार नेकपाको स्थायी कमिटी बैठकमा अनुपस्थित भएका केपी ओलीले एक पत्र पठाएका थिए । ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावमा आफूलाई निराधार आरोप लगाइएको र त्यो प्रस्ताव फिर्ता नभएसम्म आफू बैठकमा आउन नसक्ने जानकारीसहितको पत्र स्थायी कमिटीमा पठाएका हुन् । ‘... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ। सक्रिय संक्रमितको संख्या भने १३ हजार ५२२ छ। त्यस्तै,पछिल्लो २४ घण्टामा थप १७ सय ५२ जना कोरोना संक्रमणबाट ... थप हेर्नुहोस्
पार्टीका एकजना अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा स्थायी कमिटी बैठक करिब डेढ घण्टासम्म बसेर सकिएको छ। आइतवार दिउँसो २ बजेदेखि शुरु भएको बैठक दिउँसो साढे ३ बजे सकिएको थियो। पार्टीका प्रवक्ता नारायणकाजी... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिविनै नेकपा स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी छ।कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित स्थायी कमिटी सदस्यहरुले अध्यक्ष ओलीलाई केहीबेर कुरे पनि उपस्थित नभएपछि बैठक शुरु ग... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको लागि नेताहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुग्न थालेका छन् । अहिले पार्टी केन्द्रीय कार्यालय बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र नेपाली ... थप हेर्नुहोस्
शनिबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउनुपर्ने आवाज उठेको छ। स्रोतका अनुसार उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीसँग उनलाई हटाउन माग गरेका हुन्। उनका अभिव्यक्ति पार्टी... थप हेर्नुहोस्
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन् । शनिबार विमानस्थलको स्थलगत निरीक्... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई एकपछि अर्को धक्का लागेको छ। भदौ २६ गतेको स्थायी कमिटी निर्णय प्रधानमन्त्री ओलीको पक्षमा हुँदाहुँदै पनि त्यसको कार्यान्वयनमा देखिएको समस्याले एकपछि अर्को धक्का ला... थप हेर्नुहोस्
सत्तारुढ नेकपाभित्रको विवाद झनै पेचिलो बन्दै गएको बेलामा आज स्थायी कमिटी बैठक बस्दैछ । दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएपछि विवाद स्थायी कमिटी बैठकमा प्रवेश गर्दैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको असहमतिबीच आइतब... थप हेर्नुहोस्
