
बितेको २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ७८४ नमूनाको आरटी पिसिआर पर... थप हेर्नुहोस्
नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्वपदाधिकारीको अनौपचारिक बैठक स्थगित भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार भोलिका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गर्ने वा सञ्चालन गर्नेबारे आज दिउँसोसम्म निर्णय हुनेछ। नेपाली कांग... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहित ७० जना नेतालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार साँझ उनीहरुको रिपोर्ट सार्वजनिक भएको हो । आगामी सोमबार केन्द्रीय समिति बैठक बस्नुअघि केन्द्रीय कार्यालयका सुरक्षाकर्मी र... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफुसहित केही नेतामा कोरोना संक्रमण भएको रिपोर्ट समाचार पढेर थाहा भएको बताएका छन् । विभिन्न मिडियामा रिपोर्ट सार्वजनिक भैसक्दा पनि पार्टीले खबर नगर्नु दुःखद रहेको उनले बताएका छन् । केसीले नवकान्तिपुर डट कम... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवका साथै निवासमा खटिएका ६३ सुरक्षाकर्मी लगायतमा कोरोना संक्रमण देखिएको छ । ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले अत्यावश्यकबाहेकका भेटघाट नगर्ने भएका छन्। आफ्ना सल्लाहकार, स्वकीय सचिव, सचिवालय र सुरक्षाकर्मीसहित ७० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेकका अन्य भेटघाट नगर्ने भएका हुन्। ‘प्रधानमन्त्र... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कांग्रेस पार्टी कार्यालय स्रोतका अनुसार उनीहरुमा संक्रमण पुष्टि भएको हो। १५ असोजमा कांग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन ... थप हेर्नुहोस्
रुपन्देहीका स्थानीय तहले प्रदेश नं ५ सरकारले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव प्रदेशसभाबाट फिर्ता गरेर रुपन्देहीलाई नै स्थायी मुकाम तोक्न माग गरेका छन् । रुपन्देहीका १६ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको आज बुटवलमा भएको भेलाले प्रद... थप हेर्नुहोस्
प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ जना, सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ । अहिल... थप हेर्नुहोस्
बितेको २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ९७८ नमूनाको आरटी पिसिआर परिक्षणका क्र... थप हेर्नुहोस्
