मुख्य समाचार

News-Image

मन्त्रालय फुटाएमा कांग्रेस विरोधमा उत्रिन्छ: पौडेल

  • २०७७ आश्विन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय फुटाएमा विरोधमा उत्रिने चेतावनी दिएका छन् । प्रधानमन्त्रीले केही मन्त्रालय फुटाउने तयारी गरिरहेका खबर सार्वजनिक भइरहेका छन्। पार्टीभित्रको आन्त... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोना झनै आक्रमक, एकैदिन थपिए ३ लाख १२ हजार बढी संक्रमित

  • २०७७ आश्विन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख नाघेको छ । बितेको २४ घण्टामा ३ लाख १२ हजार ४३३ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख ४६ हजार ५५८ पुगेको हो । त्यस्तै बितेको २४ घण्टामा ६ हजार १८४ संक्रमितको ज्यान गएको छ । योसँगै वि... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र नेपाल समूहमा खेल्दै ओली, फोन गर्दै भनियो मन्त्री बन्ने भए क्याम्प चेन्ज गर्नुहोस्

  • २०७७ आश्विन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

फेर्ने मन्त्री र नयाँ नियुक्त गर्ने मन्त्रीमा सहमति जुट्न नसकेपछि नेकपा सचिवालय बैठकले अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद् पुर्नगठनको जिम्मेवारी सुम्पिएको थियो । पछिल्लो साता ५ पटकसम्म भेटवार... थप हेर्नुहोस्

News-Image

भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले पाए उपकुलपति

  • २०७७ आश्विन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ । राजनीतिक दल ... थप हेर्नुहोस्

News-Image

संसद्को विशेष अधिवेशन आह्वान गर्न कांग्रेसको माग

  • २०७७ आश्विन १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को विशेष अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवानिवासमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले सरकारलाई विशेष अधिवेशन आह्वान गर्न दवाव दिने निर्णय गरेको हो । कोरोना नियन्त्रण... थप हेर्नुहोस्

News-Image

वामदेवको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार फेरि बहस हुने

  • २०७७ आश्विन १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य नियुक्ति बदरको माग गर्दै परेको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा हेर्दाहेर्दैमा राखिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएपछि हेर्दाहेर... थप हेर्नुहोस्

News-Image

डा केसीलाई भेट्न अस्पताल पुगे बाबुराम, कस्तो छ केसीको स्वास्थ्य अवस्था ?

  • २०७७ आश्विन १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अनसनरत डा गोविन्द केसीलाई भेटेका छन् । त्रिवि शिक्षण अस्पतालमा पुगेर उनले डा केसीको अनसनप्रति समर्थन जनाएका हुन् । उनले डा केसीसँग सरकारी पक्षले सम्वादको पहल गरे नगरेको बुझेका थि... थप हेर्नुहोस्

News-Image

अस्पतालहरुले २४ घण्टाभित्र कोरोना परीक्षण शुल्क नघटाए स्वीकृति खारेज गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

  • २०७७ आश्विन १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोना परीक्षणमा बढी शुल्क लिने अस्पताललाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही निजी अस्पतालका प्रयोगशालाले सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएकाले कारवाही गर्ने चेतावनी दिएको हो । तोकिएको शुल्कभन्... थप हेर्नुहोस्

News-Image

आज कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

बुधबार देशभर एक हजार ५५९ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ५५९ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्य... थप हेर्नुहोस्

News-Image

विकासोन्मुख राष्ट्रलाई महामारीबाट बचाउन सामूहिक प्रयास आवश्यक : प्रधानमन्त्री ओली

  • २०७७ आश्विन १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्र संघको ७५ औँ महासभाका अवसरमा न्युयोर्कमा भ... थप हेर्नुहोस्