
नेपाली कांग्रेसभित्र तेस्रो खेमाको नेतृत्व गर्दै आएका पूर्व-महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले अहिलेसम्मकै ठूलो गल्ती गरेको आरोप लगाएका छन् । शुक्रबार बसेको केन्द्रीय कार्य समिति बैठकले बहुमतका आधारमा गरेका महत्वपूर्ण निर... थप हेर्नुहोस्
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भ्रमण वर्ष नेपालको समग्र पर... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद रहेको बताएका छन् । विश्व ट्रेड युनियन महासङ्घले यहाँ आयोजना गरेको ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’ विषयक विचार गोष्ठी पुस्तक लोकार्पण, बधाई तथा सम्मान कार्यक्रममा प... थप हेर्नुहोस्
नेपाली कांग्रेसले १४ औंं महाधिवेशनको मिति तोकेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औंं महाधिवेशन २०७७ सालको फागुनमा गर्ने निर्णय गरेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले शुक्रबारको बैठक बहिष्कार गरे... थप हेर्नुहोस्
मकवानपुरमा आज भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । रौतहटबाट काठमाडौँका लागि जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विकासका लागि कानून बाधक नबन्ने बताएका छन् । सर्वोच्च बार एकाइद्वारा आजदेखि शुरु भएको ‘कानून र विकास’ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘विकास समग्र समाज र राष्ट्रको आवश्यकता हो । विकास र आर्थिक समृद्धिक... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सभामुख उम्मेदवार तय गर्न सहमति हुन नसक्दा नयाँ सभामुख निर्वाचनका लागि संसद सचिवालयले तयार गरेको कार्यतालिका प्रभावित भएको छ । नेकपाले निर्णय गर्न नसक्दा शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स... थप हेर्नुहोस्
सत्तारुढ दल नेकपाले उम्मेदवार तय गर्न नसक्दा नयाँ सभामुख निर्वाचनका लागि संसद् सचिवालयले तयार गरेको कार्यतालिका प्रभावित हुने भएको छ । नेकपाले निर्णय गर्न नसक्दा शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गर्ने सच... थप हेर्नुहोस्
प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा सभामुख निर्वाचनको कार्यतालिका निर्धारण गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सभामुखमा सहमति जुटिनसकेकाले आजको बैठकले निर्वाचन कार्यत... थप हेर्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । पार्टीमा प्रस्ताव गरिएका विभिन्न विभागहरुलाई पूर्णता दिन एवम् भ्रातृ संगठनहरुको तदर्थ समिति गठनका लागि आज बैठक बस्न लागेको हो । यसअघि हिजोको लागि तय भएको बैठक आज दिउँसो १ बजेका लागि सारिएको हो ... थप हेर्नुहोस्
