
सिरहामा बुधबार कोरोना पुष्टि भएका ६७ जनामध्ये ५९ जना कैदीबन्दी छन् । बाँकी सात जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीय छन् । सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना देखिएको हो । उनीहरूको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्य... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा लामो समयदेखि चल्दै आएको विवादले सहमतिको स्वरूप धारण गरेको छ । विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझावलाई परिमार्जनसहित अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्तिम रूप दिएपछि नेकपाको जार... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । यससँगै उपत्यकामा चहलपहल बढेको छ । जोरबिजोर प्रणाली लागू भएसँगै आज भदौ २५ गते विहीबार बिजोर नम्बरका सवारीसाधन सञ्चालनमा आएका छन् । यसअघि बुधबारबारसम्म अत्यावश्यक बाहेकका सवारीसाधन मात्र चल्दा फ... थप हेर्नुहोस्
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिएका छन् । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग आज मन्... थप हेर्नुहोस्
उपत्यकामा जारी निषेधाज्ञा खुकुल्लो पार्दै यातायातका साधान सञ्चालन र व्यापार व्यवसाय गर्न सहज बनाइएको छ । यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्दै सिट क्षमताभन्दा आधा मात्रै यात्रा चढाउन पाउने व्यवस्था गरिएको छ भने व्यापार व्यवसाय बिहान र बेलुकाको... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै थप ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिएका ४६४ कोरोना संक्रमित मध्ये ३९४ जना कोरोना संक्रमित काठमाडौं जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच ... थप हेर्नुहोस्
नेपालमा आज (बुधवार) एकैपटक १ हजार ८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको छ । त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३०६ जनाको मृत्यु भएको छ । पछिल्लो २... थप हेर्नुहोस्
नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने प्रक्रियासँगै मन्त्रिमण्डल पुनर्गठन हुने चर्चा थाँती छ । गत शुक्रबार दिउँसोको क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी ओलीले नै मन्त्रिमण्डल पुनर्गठन तत्काल नहुने छनक दिएका थिए । तर, पुनर्गठनमा क... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आज जिल्ला सुरक्षा समितिको संयुक्त बैठकबाट यो सम्बन्धी औपचारिक निर्णय गर्न लागेका हुन् । कोरोना भाइरस महामारी रोकथाम तथा नि... थप हेर्नुहोस्
बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरुको जोड-कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको भेटका क्रममा प्रधानमन्त्रीले वामदेव गौतमलाई अबको क्याब... थप हेर्नुहोस्
