मुख्य समाचार

News-Image

पछिल्लो २४ घण्टामा नेपालमा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ भाद्र २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेआइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका ह... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोक पहिरो अपडेटः ९ जनाको शव भेटियो, २२ जना बेपत्ता

  • २०७७ भाद्र २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सिन्धुपाल्चोकको बाह्रविसेका तीन गाउँमा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । अहिलेसम्म ९ जनाको शव फेला परेको अरु २२ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् । बाह्र... थप हेर्नुहोस्

News-Image

असोज पहिलो साताभित्रै मन्त्रिपरिषद् पुर्नगठन गर्ने ओली-प्रचण्डको तयारी, नयाँ मन्त्रीको लागि बन्यो यस्तो मापदण्ड

  • २०७७ भाद्र २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी विवाद समाधान भएसँगै अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुर्नगठनमा जुटेका छन् । विस्तारै दशैको महोल सुरू हुने भएकोले असोज पहिलो हप्ताभित्र नै मन्त्रिपरिषद् पुर्नगठन गरिसक्न... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोक पहिरो अपडेट : ४ जनाको शव फेला, २७ जना बेपत्ता

  • २०७७ भाद्र २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-७ घुम्थाङको नागपुजेमा गएको पहिरोमा पुरिएका ४ जनाको शव फेला परेको छ । उद्धारका लागि खटिएका नगरप्रमुख निमफुन्जो शेर्पाले ४ जनाको शव भेटिएको बताए । २७ जना बेपत्ता भएको र स्काभेटरको सहयोगले बेपत्ताको खोजी भैरहेको शेर्प... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोक पहिरो अपडेट : १८ घर पुरिए, १७ जना वेपत्ता, एक महिलाको शव फेला

  • २०७७ भाद्र २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । 'ठूलै मानवीय क्षति भ... थप हेर्नुहोस्

News-Image

विदेशमा कोरोनाका कारण २४३ नेपालीको मृत्यु

  • २०७७ भाद्र २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोट... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोकमा फेरि अर्को पहिरो, कम्तिमा ९ घर पुरिए, कयौँ मानिस बेपत्ता

  • २०७७ भाद्र २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सिन्धुपाल्चोकको बाह्रवीसेमा पहिरोले कम्तिमा ९ वटा घर पुरिएका छन् । बाह्रवीसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले कम्तिमा ९ घर पुरिँदा कयौँ बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए । पहिरोले नागपुजेका कम्तिमा ९ घर पुरिएको ... थप हेर्नुहोस्

News-Image

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : मन्त्री भट्टराई

  • २०७७ भाद्र २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणको आज स्थलगत निरीक्षण गर... थप हेर्नुहोस्

News-Image

कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु

  • २०७७ भाद्र २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत छन् ।... थप हेर्नुहोस्

News-Image

आज नेपालमा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ भाद्र २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ८५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म ड... थप हेर्नुहोस्