मुख्य समाचार

News-Image

क्याबिनेटमा माया प्रेमका कुरा, युवराजलाई प्रधानमन्त्रीको यस्तो ढाडस

  • २०७७ भाद्र २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

केही महिनायताको शान्त र सौम्य प्रस्तुतिलाई भंग गर्दै गत विहीबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री केही आक्रोशित भावमा पेश भए । ‘यो तपाईंको विरोध होइन डाक्टरसा’ब’ भन्दै त्यही बैठकपश्चात् अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडालाई ढाडस दिएर भने,... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो, २ करोड ७७ लाख संक्रमित

  • २०७७ भाद्र २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । २४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८७८ पुगेको हो । गएको २४ घण्टामा २ लाख ३४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको स... थप हेर्नुहोस्

News-Image

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

  • २०७७ भाद्र २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कांग्रेस युवा नेता गगन थापाले कोइरालाको स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको बताए । उनी अहिले होम–आईसोलेशनमा रहेको बुझिएको छ । कोरोना पोजेटिभ द... थप हेर्नुहोस्

News-Image

भोको पेटले निषेधाज्ञाको अवज्ञा गर्दा सरकार कहिलेसम्म लाठी बर्साउँछ ?

  • २०७७ भाद्र २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

‘तपाईहरूले निषेधाज्ञाको निर्णय गरिरहँदा लिइने आधार के हो ? लकडाउनको अवधिमा १६ सयको हाराहारीमा भएको आत्महत्याको खबर सुनेर आत्मग्लानी हुन्छ कि हुँदैन ? आफ्नो देशमा भोकले मर्नुभन्दा अर्काको देशमा रोगले मर्ने भन्दै भारततिर लर्को लागेर जानेको लस्करले मुटु... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ भाद्र २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा एकैपटक ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि भएका ३९६ जना कोरोना संक्रमित मध्ये ३०० जना कोरोना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैब... थप हेर्नुहोस्

News-Image

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ९०२ जना कोरोना संक्रमित

  • २०७७ भाद्र २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (मंगलवार) एकैपटक ९०२ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४८ हजार १३८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा ... थप हेर्नुहोस्

News-Image

मंसिरसम्म नेपालमा संक्रमितको संख्या ३ लाख नाघ्ने सरकारी आकलन

  • २०७७ भाद्र २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य मन्त्रालयले लकडाउन नगरे मंसिरसम्ममा कुल संक्रमितको संख्या ३ लाख नाघ्ने आकलन गरेको छ । स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको विधिका आधारमा गरेको अध्ययनमा संक्रमणको गति तीव्र कायमै रहेमा असोज ५ सम्म अर्को एक सयको मृत्यु हुनसक्ने आकलन ... थप हेर्नुहोस्

News-Image

कांग्रेसको आशन्न १४ औं महाधिवेशन : बहसमा युवा नेतृत्व, आकांक्षी पाको पुस्ता

  • २०७७ भाद्र २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री बन्दा ४५ वर्षका थिए । ०५१ को मध्यावधि निर्वाचनपछि बनेको तत्कालीन एमाले नेतृत्वको सरकार ९ महिनामै ढलेपछि उनी प्रधानमन्त्री बने । त्यति बेला उनको उमेर ४८ वर्ष थियो । राजनीतिक क्षेत्रमा लाग्नेहरूका ... थप हेर्नुहोस्

News-Image

सरकारले भदौ २५ सम्म राजश्व तिर्न निर्देशन दिएपछि विहीबारसम्म बैंकका सबै शाखा खुल्ने

  • २०७७ भाद्र २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई ताकेता गरेपछि आजबाट विहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संक... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोनाबाट २ करोड ७४ लाख संक्रमित, मृतकको संख्या ९ लाख नजिक

  • २०७७ भाद्र २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर २ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ९९४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७४ लाख ८५ हजार ४२३ पुगेको हो । यस्तै एकै दिन थप ३ हजार ७०८ जनाको मृत्यु भएको छ । योसँगै कोर... थप हेर्नुहोस्