मुख्य समाचार

News-Image

निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुँदैन : पूर्वसभामुख ढुङ्गाना

  • २०७७ भाद्र ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

पूर्वसभामुख दमननाथ ढुङ्गानाले वर्तमान निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुन नसक्ने बताएका छन् । अन्तरराष्ट्रिय लोकतन्त्र दिवस १५ सेप्टेम्बरका अवसरमा जुम प्रविधिबाट आज आयोजित लोकतन्त्र संवादको ३४ औँ शृङ्खलामा उनले लोकतान्त्रिक शासन व्यवस्था... थप हेर्नुहोस्

News-Image

कोरोनाले च्यापेपछि कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

  • २०७७ भाद्र ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालामा ज्वरो बढेपछि आज बिहान ६ बजे ओम अस्पताल लगिएको हो। अहिले ज्वरो कम भएकाे र स्वासप्रश्वासमा सामान्य समस्या भएकोले र आइसीयुमा उपचार... थप हेर्नुहोस्

News-Image

यतिसम्म भयो वामदेवमाथि, मन्त्रिपरिषद्ले राष्ट्रियसभामा पठाउन गरेको सिफरिस राष्ट्रपति कार्यलय नपुग्दै ‘गायब’

  • २०७७ भाद्र ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

मंगलबारको मन्त्रिपरिषद् बैठकबाट वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस भएको निणार्य नै गायब भएको छ। गौतमलाई सिफारिस गर्ने निर्णय भएको मन्त्रिपरिषद् बैठकपछि विभिन्न मन्त्रीहरूले मिडियालाई बताएका थिए । तर प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री ... थप हेर्नुहोस्

News-Image

वामदेवमाथि झामेलै झमेला, खतिवडाले २२ वटै मन्त्रालय चलाउने

  • २०७७ भाद्र ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रमको अन्त्यमा जानकारी दिए– पूर्वअर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय भएको छ । तर मन्त्रिपरि... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोक केन्द्र भएर बिहानै ६ रेक्टर स्केलको भूकम्प, क्षतिको विवरण आउन बाँकी

  • २०७७ भाद्र ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बुधबार बिहान ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएर भूकम्प गएको हो । सिन्धुपाल्चोक केन्द्रविन्दु ... थप हेर्नुहोस्

News-Image

असोज १ गतेदेखि होटल, आन्तरिक उडान र लामो दुरीका सार्वजनिक यातायात संचालन गर्न दिने सरकारको निर्णय

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी असोज १ गतेबाट होटल तथा ट्रेकिङ व्यवसाय सूचारु हुने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले होटल तथा रेष्टुरेण्ड खोल्न दिने निर्णय गरेको हो। अहिलेसम्म सरकारले ... थप हेर्नुहोस्

News-Image

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला तोकिएका छन्। ऊर्जा मन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेका हुन् । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको... थप हेर्नुहोस्

News-Image

डा. खतिवडा मन्त्रीसरहको सुविधासहित प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा नियुक्त

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी विशेष सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता, पर... थप हेर्नुहोस्

News-Image

बितेको २४ घण्टामा उपत्यकामा कति थपिए काेराेना संक्रमित ?

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा मंगलबार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २२२ महिला र ४५४ पुरुष गरी थप ६७६ कोरोना संक्रमित थपिएका हुन् । आज काठमाडौंमा ५५५ (१६९ महिला, ३८६ पुरुष), भक्तपु... थप हेर्नुहोस्

News-Image

बितेको २४ घण्टामा कति कोरोना संक्रमित थपिए ?

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मंगलबार देशभर एक हजार ४५९ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ४५९ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्... थप हेर्नुहोस्