
नेपाली कांग्रेसमा संस्थापन समुह र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति जुट्न नसक्दा शीर्ष नेताहरुको छलफल लम्बिएको छ। नेता पौडेलसहित २७ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई बुझाएको असहमतिपत्रमाथि लगातार छलफल हुँदा पनि सहमति जुट्न नसकेक... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले खुलामञ्चमा खाना खुवाउन रोक लगाइएको बिषयमा मुख खोलेका छन् । उनले धुलै धुलोले भरिएको खुला मञ्चमा खाना खुवाउने नाममा केही मानिसहरुले तमासा देखाएको आरोप लगाए । कोरोना संकटका कारण भएको लकडाउनले बेरोजगार बनेका गरिब तथा विपन्नलाई खा... थप हेर्नुहोस्
विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ५ हजार २२४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर ५ करोड २ लाख ५४ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा थपिएका ६ लाखभन्दा बढीमा संक्रमितमध्ये ३ लाख ६ हजार ६२३ जना संक्रमित... थप हेर्नुहोस्
नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर प्रचण्डतिरै सोझ्याएका छन् । ‘कसले गर्यो पार्... थप हेर्नुहोस्
पार्टीभित्रको विवाद मिलाउन जारी कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक शनिबार पनि निष्कर्षविहीन भएको छ । बैठक आइतबार पुनः बस्ने गरी सकिएको छ । केन्द्रीय समितिको बैठक अगावै विवाद मिलाएर केन्द्रीय समितिमा महाधिवेशनबारे छलफल गर्नुपर्ने ... थप हेर्नुहोस्
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । हुम्लाको सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा शाही घोडाबाट लडेका हुन् । उनको टाउकोमा सामान्य चोट लागेको छ । शाहीलाई हेलिकप्टरबाबाट सुर्खेत ल्या... थप हेर्नुहोस्
शनिबार देशभर थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक... थप हेर्नुहोस्
नेपाली कांग्रेसका थप नौजना केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यसमितिको बैठकको सम्मुखमा गरिएको परीक्षणमा नौजना केन्द्रीय सदस्यहरुलाई संक्रमण पुष्टि भएको हो । केन्द्रीय कार्यालयमा विहीबार भएको परीक्षणमा केन्द्रीय सदस्यहर... थप हेर्नुहोस्
नेकपा अध्यक्ष केपी ओलीलाई असन्तुष्ट समूहले सचिवालय बैठकको माग गर्दै लिखित पत्र बुझाएको छ। सो समूहले बालुवाटार पुगेर ओलीलाई पत्र बुझाएको हो। त्यस अघि सो समूहले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा करिब तीन घन्टा छलफल गरेको थियो। टोलीमा अर्का अध्यक्ष... थप हेर्नुहोस्
सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच पार्टी बैठक बोलाउने नबोलाउने जुहारी छ । कसले कसलाई गलाउने भन्नेमा दुवै पक्ष आन्तरिक तयारीमा छन् । विहीबार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बालुवाटारमा बैठक बोलाउने विषयमा गलफत्ती गरे । प्... थप हेर्नुहोस्
