मुख्य समाचार

News-Image

प्रधानमन्त्री ओलीलाई गरिने खतरा कारबाहीको प्रतिक्षामा छुः गोकुल बाँस्कोटा

  • २०७७ कार्तिक २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीलार्ई गरिने कारबाहीको प्रतिक्षामा रहेको बताएका छन् । उनले प्रधानमन्त्रीलाई कारबाही गरिने कुरा पत्यार नलागे पनि प्रतिक्षा त गर्नै पर्‍यो भन्दै सामाजिक सञ्जालमार्फत... थप हेर्नुहोस्

News-Image

अप्ठेरोमा ओली, सचिवालय बैठकको सामना गर्नुको विकल्पै भएन

  • २०७७ कार्तिक २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सचिवालयको बैठक टार्दै जाँदा आफैं अप्ठेरोमा परेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय बैठक राख्न शनिबार अल्टिमेटम दिएका थिए । तर... थप हेर्नुहोस्

News-Image

खतिवडाले पुस्तकमा लगाएको कर पौडेलले हटाए

  • २०७७ कार्तिक २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले गरेका निर्णयहरू एकपछि अर्को गर्दै उल्टिन थालेका छन् । त्यतिखेर निकै चर्चा र विरोधको बिषय बनेको पुस्तकमा कर लगाउने निर्णय अहिले भने सरकारले फिर्ता लिएको छ । रमाइलो त के छ भने प्रधानमन्त्री ओलीला प्रिय पात्र समेत रह... थप हेर्नुहोस्

News-Image

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने मन्त्रिपरिषद्को निर्णय

  • २०७७ कार्तिक २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउदै सबैको निःशुल्क उपचार गर्ने निर... थप हेर्नुहोस्

News-Image

भोलि ओलीले सचिवालय बैठक नडाके कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले बैठक बोलाउने

  • २०७७ कार्तिक २४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद बढीरहेका बेला केन्द्रीय सचिवालय बैठक आह्वान गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले आजसम्मको अल्टिमेटम दिएको थियो । ओलीले भोलि मंगलबार पनि स... थप हेर्नुहोस्

News-Image

विवाद चर्किसकेपछि अब दुई अध्यक्षमात्रै बसेर छलफल गर्छु भन्न पाइन्नः झलनाथ खनाल

  • २०७७ कार्तिक २४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विवाद चर्किएका बेला अब दुई अध्यक्ष बसेर छलफल र समझदारी गरेपछि मात्र सचिवालउ बैठक बोलाउँछु भन्न नपाईने बताएका छन् । उनले अहिले जसरी पनि सचिवालय बैठक छल्ने ठूलो प्रयास भइरहेको र त्यो पार्टी हितबिप... थप हेर्नुहोस्

News-Image

देशभर थपिए २ हजार ५७१ कोरोना संक्रमित, थप १८ जनाको निधन

  • २०७७ कार्तिक २४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ... थप हेर्नुहोस्

News-Image

पूर्वमाओवादी पक्ष उपस्थित नभएपछि बालुवाटार पुगेका कार्यदल सदस्यलाई भेटेनन् ओलीले

  • २०७७ कार्तिक २४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपाको विवाद समाधान कार्यदलका सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएपनि पूर्वमाओवादी पक्षका नेताहरु अनुपस्थित भएपछि प्रधानमन्त्री केपी ओलीले भेटवार्ता गरेनन् । सहमतिको प्रयासस्वरुप यसअघि गठन गरिएको कार्यदलका सबै सदस्यलाई बालुवाटार बोलाइएको... थप हेर्नुहोस्

News-Image

संस्थापन पक्षसँग सैद्धान्तिक सहमति भएपछि पौडेल पक्षको छुट्टै बैठक बस्दै

  • २०७७ कार्तिक २४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जारी विवादमा संस्थापन पक्षसँग सैद्धान्तिक सहमति भएपछि सोमबार कांग्रेसका पौडेल पक्षका नेताहरूको बैठक बस्दै छ । बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा भएको छलफल, १६ बुँदेमाथि संस्थापनको धारणा र महाधिवेशनको पूर्वतयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ ।... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले किन बोलाए विवाद समाधान कार्यदलका सदस्यहरुलाई बालुवाटार ?

  • २०७७ कार्तिक २४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले गत साउन ३० गते गठन गरिएकोविवाद समाधान कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । नेकपा स्थायी कमिटीमा उत्पन्न विवाद सुल्झाउन साउन ३० गते कार्यदल बनाइएको थियो । यही कार्यदलले बनाएको प्रतिवेदनका आधारमा स्थायी कमिटीले तत्कालि... थप हेर्नुहोस्