
नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार... थप हेर्नुहोस्
मन्त्रिपरिषद् पुर्नगठनमा जुटेका नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ मन्त्री छान्न हम्मेहम्मे परेको छ । दुईवर्ष कार्यकाल पुगेका मन्त्री हटाउन ओली तयार नभएपछि केवल ५ जना नयाँ मन्त्री थपेर मन्त्रिमण्डल विस्तार मात्र... थप हेर्नुहोस्
सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । आजको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी न... थप हेर्नुहोस्
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । राष्ट्रिय झण्डासहित उपस्थिति युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । मैन बत्ती बल... थप हेर्नुहोस्
कोरोना भाइरसको सङ्क्रमणबाट आज एकै दिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला पाँच र पुरुष १० जनाको सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए । मृत्यु भएकाम... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् । काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल र अन्तरक्रियाका निमित्त थापाले आज केन्द्रीय कार्यालय धूम्रबारा... थप हेर्नुहोस्
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने बताउँदै आएका ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुनले यससम्बन्धी कुनै पनि प्रस्ताव मन्त्रिपरिषदमा लगेका छैनन् । सोमबारको बैठकमा घिसिङको पुनर्नियुक्... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएक... थप हेर्नुहोस्
चिकित्सा शिक्षा सुधारको लागि निरन्तर लागिरहेका डा. गोविन्द केसीले जुम्लाबाट ६ बुँदे माग अघि सार्दै १९औं सत्याग्रह सुरु गरेका छन् । लामो समयदेखि पश्चिमी क्षेत्रको अस्पतालहरूमा पुगेर स्वयंसेवा गर्दै आएका डा. केसीले जुम्ला पुगेका बेला अनसन सुरु गरेका हु... थप हेर्नुहोस्
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा सोमबार बिहान थप दुईजनाको शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको ज... थप हेर्नुहोस्
