
मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । राई सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत छन्। उमेर हदका कारण राईको भदौ १५ गते अनिवार्य अवकाश हुन ... थप हेर्नुहोस्
सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बुसेको बैठकबाट सो निर्णय गरिएको हो । जिल्ला प... थप हेर्नुहोस्
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। विराटनगर ५ आदर्शटोलका ७७ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५८ पुगेको छ। ज्वरो आएको, श्वासप्रश्वासमा समस्या र छात... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयका प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आजको वार्तामा पनि सचिवालय कि स्थायी कमिटी बैठक भन्नेमै हलो अड्किएको छ । त्यसो त हिजो पनि ओली र प्रचण्डबीच विवाद समाधान पार्टीको कुन कमिटीमार्फत् गर्ने... थप हेर्नुहोस्
सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा बेपत्ता भएका ८ मध्ये ५ जनाको शव फेला परेको छ । तर, मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । बेपत्ता तीन जनाको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । प्रदेश सरकारद्वारा निर्माणाधी... थप हेर्नुहोस्
काठमाडौंमा थपिएका संक्रमितमध्ये एक जना ट्याम्पो चालक रहेको खुल्न आएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार संक्रमित पुरुषले लकडाउनयता तीन दिन मात्रै शंखमुल–थापागाउँ–अनामनगर–रत्नपार्क रुटमा ट्याम्पो चलाउँदै आएका थिए।... थप हेर्नुहोस्
विश्वभर कोरोना संक्रमणबाट ६ लाख ९२ हजार ६९२ जनाको निधन भएको छ । १ करोड ८२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख १७ हजार ९०१ जना संक्रमित भएका हुन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्य... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक गतिरोध चिर्न प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाललाई साक्षी राखेर २ अध्यक्षबीचको छलफलमा प्रधानमन्त्रीसमेत रहेका केपी ओली निकै लचिलो रूपमा प्रस्तुत भएका थिए । पछि खुमलटारमा अर्को छलफल स... थप हेर्नुहोस्
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोरोना भाइरसको महामारीबीच पनि नेपालको अर्थतन्त्र तुलनात्मक रुपमा सही दिशामा रहनु सुखद पक्ष भएको बताएका छन् । मन्त्री पुनले बजेट खर्च हुने समयमा भएको लकडाउनका बाबजुद आव २०७६-७७ मा २.२८ प्रतिशत आर्थिक वृद्... थप हेर्नुहोस्
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको सफलतामा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु नेपालको स्वागत कार्यक्रममा उनले... थप हेर्नुहोस्
