
पछिल्लो २४ घण्टामा तीन सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपसमेत कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार गरेको नियमित मिडिया ब्रिफिङमा विगत २४ घण्टामा ९२ जना निको भएर संक्रमण... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ६ लाख ८३ हजारभन्दा बढीको निधन भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ४५५ जना संक्रमित थपिएका छन् । योसँगै शनिबार यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या १ करोड ७७ लाख ५७ हजार ५१३ पुगेको छ । यो समाचार त... थप हेर्नुहोस्
प्रतिनिधि सभा सांसद् प्रदीप यादवसहित पर्साका थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा रौतहटका दु... थप हेर्नुहोस्
पछिल्लो समय नेपालमा कोरोना भाइरस थप आक्रमक देखिएको छ । संक्रमितहरुमा कोरोनाको कडा लक्षण देखिन थालेको छ। साउन ७ गतेदेखि लकडाउन हटाएयता १४ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। लकडाउन खुलेर सडक र बजारमा भीड बढ्न थालेपछि भेटिएका संक्रमितमा कडा लक्षण देखि... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको जारी विवाद थप रोचक मोडमा पुगेको छ । प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले स्थायी कमिटी बैठकमै र्याखर्याखती पारेपछि सुरू भएको विवादको श... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन् । आज आफूनिकट नेताहरुसँग बालुवाटारमा परामर्शको क्रममा ओलीले प्रचण्ड पार्टी एकताप्रति गम्भीर रहेको पाएको बताएका हुन् । ओलीले गत मंगलबारको बैठकमा प्रच... थप हेर्नुहोस्
नेपालमा आज (शुक्रवार) थप २२४ जनामा कोरोना भाईरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बित... थप हेर्नुहोस्
वीरगञ्जमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको छ । दुई जनामा मृत्युपछि कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो भने कोरोना पुष्टि भएका एक भारतीय नागरिकको उपचारको क्रममा ज्यान गएको हो । उपचारको क्रममा ज्यान गुमाएका वीरगञ्ज-१६ नगवाका ३५ वर्षीय युवा... थप हेर्नुहोस्
नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना संक्रमण भुसको आगोझै फैलिँदा पनि सरकार भने निन्द्रामा मस्त रहेको आरोप लगाएका छन् । शुक्रबार बिहान ट्विट गर्दै नेता थापाले कोरोना संक्रमण तीव्र गतिमा फैलिरहे पनि सरकार भने बालुवाटार पर्खालभित्रको निन्द्राम... थप हेर्नुहोस्
वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय वृद्धको विहीबार मृत्यु भएको हो । नगवाका ३५ वर्षीय युवकको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेसनमा उपचा... थप हेर्नुहोस्
