
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेतहरुबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि स्थगित भएको हो । अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको सूचना आए... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज ११ बजेका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णयबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको ... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले समुदायमा संक्रमण छ कि भनेर ‘टर्च बाली–बाली’ संक्रमितहरूलाई खोजेर उपचारको दायरामा ल्याएको दाबी गरेका छन् । सोमवार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३१ औं वार्षिकोत्सवमा आयोजित समारोहलाई ... थप हेर्नुहोस्
गत शनिबार मात्र राप्रपा छाडेका सुनिल थापा र अरू ११ जना नेता आज नेपाली कांग्रेसमा प्रवेश गर्दैछन् । उनीहरूलाई मंगलबार दिउँसो तीन बजे पार्टी कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम राखिएको छ । कांग्रेसले थापालाई सह-महामन्त्री र अरू ५ जनालाई केन्द्र... थप हेर्नुहोस्
नेपालमा आज (सोमवार) थप १३९ जनामा कोरोना भाईरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ७५२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्
मन्त्रिपरिषद्को बैठक सोमबार बस्दै छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्त गर्ने छ । राखेपको सदस्यसचिवका लागि तीनजना दौडमा छन् । सरकारले रमेश कुमार सिलवाल, अञ्जु श्रेष्ठ र लिलबहादुर थापा म... थप हेर्नुहोस्
पार्टीको आन्तरिक विवादमा फसिरहेको बेलामा गत असार १७ गते प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे । भेटमा उनले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव ... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टी विभाजन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा नेकपाका स्थायी समिति सदस्य पौडेलले पार्टीभित्र पर्याप्त मात्रामा वैचारिक बहस भए ... थप हेर्नुहोस्
धनुषामा कोरोना संक्रमणबाट एक पुरुषको ज्यान गएको छ । धनुषाको सहिदनगर नगरपालिका डुमरिया बस्ने ३८ वर्षीय एक पुरुषको कोरोना संक्रणबाट आइतबार मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुर स्रोतले जनाएको छ। उनलाई शनिबार प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना ... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन्। मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताए । 'तपाईंको उपचा... थप हेर्नुहोस्
