
अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् । विमानस्थलबाटै त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले केसीलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो । केसीले शिक्षण अस्पतलमा आफूलाई भर्न... थप हेर्नुहोस्
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार १५४ नमूनाको आरटी पिसिआर पर... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) को सचिवालय वैठक मुख्य एजेण्डा मन्त्रिपरिषद पुनर्गठनको विषयमा नभई अन्य विषयमा मात्र छलफल र निर्णय भएका छन् । आज मन्त्रिपरिषद पुनर्गठनका बारेमा छलफल हुने भनिएको भए पनि दोस्रो एजेण्डाको रुपमा रहेक... थप हेर्नुहोस्
सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो । सोहिअनुसार ब... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे ९ बजे बस्न लागेको हो। बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल थपका विषयमा निर्णय हुने बताइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सोमबार बसेको न... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह साढे १२ बजे बस्ने बैठकले नयाँ मन्त्रीको टुङ्गो लगाउने भएको छ । थप गृहकार्य गर्न सोमबारका लागि तय बैठक मंगलबारका लागि सारिएको थियाे । यसअघि गत आइतबा... थप हेर्नुहोस्
नयाँ मन्त्री छान्ने एजेण्डामा छलफल गर्न साेमबार बस्ने भनिएको नेकपा सचिवालय बैठक अन्तिम समयमा एकाएक रोकियो । प्रधानमन्त्री केपी ओलीले सचिवालयले अनावस्यक हस्तक्षेप गरेको भन्दै बैठक रोक्न प्रचण्डलाई आग्रह गरेका थिए । ओलीको आग्रहपछि सचिवालय बैठक स्थगित ग... थप हेर्नुहोस्
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सोमबार बेलुकी बसेको समितिको १७ औँ बैठकले प्राधिकर... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन्। राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकमा नयाँ मन्त्री चयनको विषयलाई लिएर मतभेद देखिएको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले नयाँ मन्त्री चयन र कायम रहेका मन्त्रीको राजीनामाको विषयमा हस्तक्षेप गरेपछि सोमबारको बैठक प्रधानमन्त्री ... थप हेर्नुहोस्
