मुख्य समाचार

News-Image

नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज हुँदै, ४२ महिनाभित्र बनिसक्ने

  • २०७६ कार्तिक ४, सोमबार

काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सुरुङमार्ग शिलान्यास गर्ने कार्यक्रम छ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्र... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता

  • २०७६ कार्तिक ४, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको छ । सोमबार बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा राष्ट्रपति भण्डारी र आवेबीच भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव ... थप हेर्नुहोस्

News-Image

ललिता निवास जग्गा प्रकरणमा तानिँदै गच्छदार

  • २०७६ कार्तिक ४, सोमबार

नेपाली कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिएका छन्। उक्त जग्गाको मुद्दासँग जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारलाई समेत बो... थप हेर्नुहोस्

News-Image

सैन्य दस्ता निर्माणको तयारीमा ‘विप्लव’

  • २०७६ कार्तिक ४, सोमबार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको खुलेको छ। हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको छ। पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य... थप हेर्नुहोस्

News-Image

ओली-दाहाल सम्बन्धमा दरार, पुराना सहमति कार्यान्वयनमा वेवास्ता

  • २०७६ कार्तिक ४, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिए । परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका दाहालसँग नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा पनि थिए । ... थप हेर्नुहोस्

News-Image

हामी राष्ट्रिय शक्तिको रुपमा उदाउँछौं: अध्यक्ष थापा

  • २०७६ कार्तिक ३, आईतवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको अभिमतलाई सधैँ आत्मसात गरेर आफ्नो पार्टी राष्ट्रिय शक्तिका रुपमा उदाउने बताएका छन् । राप्रपा मध्यपुर नगर कार्य समितिले आज यहाँ आयोजना गरेको पार्टीका संस्थापक सदस्य लक्ष्मीभक्त लाखेको ४५औँ स्मृति... थप हेर्नुहोस्

News-Image

आलमलाई पाँच दिन म्याद थप, भन्छन्-‘मलाई फसाउने षडयन्त्र भयो’

  • २०७६ कार्तिक ३, आईतवार

राजपुरमा बम विष्फोटको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली काङ्ग्रेसका नेता आफताव आलमलाई आज जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप गर्ने आदेश दिएको छ । आलमलाई गत असोज २५ गते राजपुर गौरस्थित शेख इद्रिस गेटबाट प्रहरीले पक्राउ गरेको हो । यस... थप हेर्नुहोस्

News-Image

पक्राउ पुर्जी जारी भएपछि नेकपा सांसद अदालतमा उपस्थित

  • २०७६ कार्तिक ३, आईतवार

पक्राउ पुर्जी जारी भएपछि सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा आइतबार उपस्थित भएका छन् । उनलाई ज्यान मार्ने उद्योग अन्तर्गत पक्राउ पुर्जी जारी गरिएको हो । उनी दोलखाका सांसद समेत रहेका छन् । अब उनको बयान हुनेछ । त्यसपछि थुन... थप हेर्नुहोस्

News-Image

मानवअधिकार आयोगले रौतहट घटनाको फाइल अध्ययन थाल्यो

  • २०७६ कार्तिक ३, आईतवार

राष्ट्रिय मानवअधिकार आयोगले २०६४ सालको रौतहट घटनाको फाइल अध्ययन थालेको छ । रौतहट क्षेत्र नं। २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई प्रहरीले सोही घटनालाई लिएर असोज २६ गते पक्राउ गरेपछि आयोगले त्यसबारेमा अध्ययन थालेको हो । राष्... थप हेर्नुहोस्

News-Image

बयान दिन मानेनन् महराले, आज अदालतमा उपस्थित गराइने

  • २०७६ कार्तिक ३, आईतवार

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । महराले प्रहरीलाई बयान दिन अस्वीकार गरेपनि उनलाई जिल्ला अदालतमा उपस्थित गराइने भएको हो । प्रहरीले पटक–पटक महरालाई साविती बयानका लागि आ... थप हेर्नुहोस्