
नेपालमा आज (मंगलवार) थप १५० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ९९४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बिते... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक केही बेर बसेर फेरी स्थगित भएको छ । मंगलवार ११ बजेका लागि तय गरिएको बैठक १ बजेका लागि तोकिएको थियो । अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरोमा परेकाहरुको उद्धार तथा राहतका लागि जान भन्दै प... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई घण्टापछि बस्ने गरी सारिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ११ बजे बोलाइएको बैठक एक बजे बस्ने गरी स्थगित गरिएको हो । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाह... थप हेर्नुहोस्
कोरोना भाइरस विरुद्धको खोपले सकारात्मक परिणाम दिएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले त्यसको स्वागत गरेको छ । तर कोरोना संक्रमण रोक्नका लागि अझै काम गर्न आवश्यक भएको संगठनले उल्लेख गरेको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा संगठनका आपतकालीन कार्यक्... थप हेर्नुहोस्
सप्तकोसी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएका छन्। राति १ बजे २ लाख ९१ हजार क्यूसेक पानी प्रतिसेकेन्ड रहेकोमा बिहान ६ बजे कोसी ब्यारेज भएर ३ लाख ३४ हजार ८० क्युसेक रहेको सुनसर... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । पूर्व माओवादी खेमा अब स्थायी कमिटी बैठक रोक्न नहुने पक्षमा उभिएको छ। सोमबार बिहान अध्यक्ष प्र... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिलेरै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् । ... थप हेर्नुहोस्
नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीभित्रका पूर्वमाओवादी धारका नेताहरुलाई खुमलटार बोलाएर छलफल चलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षबाट जनताको बहुदलीय जनवाद (जबज) को कुरा उठेपछि दाहालले आफूनिकट नेताक... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको पछिल्लो छलफलमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबारे दुई तिखो टिप्पणी गरे। पहिलो : तपाईं मेरो टिममा बस्ने कि माधव नेपालको टिममा, फैसला गर्नुहोस्। दोस्रो : तपाईं र म मिलौं। भैंसी तान्दा जुम्राह... थप हेर्नुहोस्
आगामी विहीबारबाट सवारीसाधन सञ्चालनमा ल्याउन यातायात व्यवसायीहरू सहमत भएका छन् । सरकार, यातायात व्यवसायी र मजदुर संगठनबीच विहीबारबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने सहमति भएको हो । सरकार चालक र सहचालकको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने, कोरोना बिमा ... थप हेर्नुहोस्
