मुख्य समाचार

News-Image

नेकपाको स्थायी कमिटी बैठक बस्दै, ओली-प्रचण्डको यस्तो तयारी

  • २०७७ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पद छाड्नुपर्ने माग उठेपछि असार २० यता लगातार स्थगित हुँदै आएको बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुन ... थप हेर्नुहोस्

News-Image

मंसिरमा महाधिवेशन गर्न ओली–प्रचण्ड सहमत, नेपाल पक्ष भन्छ– प्रचण्डले फेरि धोका दिए

  • २०७७ श्रावण ४, आईतवार
  • राजु लामिछाने

पार्टीको पछिल्लो विवादमा वारपार देखिएका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबारको सचिवालय बैठकमा नाटकीय रूपमा मिलेका छन् । बैठकको शुरूवातमै बोलेका ओलीले पार्टीभित्रको... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोनाबाट ६ लाख ४ हजारको निधन, १ करोड ४४ लाख संक्रमित

  • २०७७ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको संक्रमण विश्वभर ६ लाख ४ हजार ८२३ जना मानिसको निधन भएको छ । यसमध्ये ५ हजार ८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । त्यसैगरी १ करोड ४४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकै दिन २ लाख २४ हजार ६५ जनामा संक्रमण देखिएस... थप हेर्नुहोस्

News-Image

विदेश र नेपालमा गरी कोरोनाबाट २ सय नेपालीको निधन

  • २०७७ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारणविदेश र नेपालमा गरि २ सय नेपालीको निधन भएको छ । विदेशमा यो साता थप १६ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ ज... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीलाई भेटेर के भने ओली-प्रचण्डले ?

  • २०७७ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ भेटवार्ता गरेका छन् । पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शी... थप हेर्नुहोस्

News-Image

सचिवालय बैठक लगत्तै ओली-प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा

  • २०७७ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहिबेर अघि सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका छन् । आजको सचिवालय बै... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक सकियो, पार्टीभित्रको विवाद समाधानको लागि भयो यस्तो निर्णय

  • २०७७ श्रावण ३, शनिबार
  • राजु लामिछाने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा पार्टीभित्रको विवाद अन्त्य गर्ने र सहमतिको आधारमा जनादेशअनुसार काम गर्ने निर्णय भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले पार... थप हेर्नुहोस्

News-Image

बितेको २४ घण्टामा ५७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १७ हजार ५०२ पुग्यो

  • २०७७ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (शनिवार) थप ५७ जनामा कोरोना भाईरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ५०२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई हिटलरसँग तुलना गर्दै बाबुराम भने-ओलीबाट देश बचाऔं

  • २०७७ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई हिटलरसँग तुलना गर्दै आलोचना गरेका छन्। शनिबार बिहान ट्वीट गर्दै नेता भट्टराईले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको बेलगाम हर्कतले देश गम... थप हेर्नुहोस्

News-Image

एक पद छोड्न ओली तयार, माधव नेपाललाई पार्टी अध्यक्ष बन्न प्रस्ताव

  • २०७७ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

पार्टीभित्रको शक्ति संघर्षको कारण अल्पमतमा परेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बन्न प्रस्ताव गरेका छन् । ओलीले आगामी महाधिवेशन मार्फत पार्टी अध्यक्ष बन्न र अहिले सहयोग गर्न आफू निकट ... थप हेर्नुहोस्