
प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । बडादशैँ २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदा... थप हेर्नुहोस्
‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले उक्त नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थल... थप हेर्नुहोस्
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबसजस्ती करणी उद्योगमा पक्राउ परेका निवर्तमान सभामुख महराको दशैं अन्ततः हिरासतमा नै बित्ने पक्का भएको छ । दशैं विदाका कारण अदालत बन्द रहने भएकोले असोज २८ गतेसम्म उनी हिरासतमा नै रहने भएका हुन् । अदालत खुलेपछि ... थप हेर्नुहोस्
तत्कालिन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुर्व्यवहार गरेको कारणले पदीय दायित्वबाट राजिनामा दिनुका साथै पक्राउ परेसँगै तातिएको राजनीतिक बजारमा फेरी अर्को यौन काण्डले चर्चा पाएको छ । पछिल्लो यौनकाण्डमा नेकपाका नेता देवेन... थप हेर्नुहोस्
निवर्तमान सभामुख कृष्णबहादुर महराबाट यौन दुर्व्यवहार भएको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा पक्राउ पर्ने विषयमा चर्चा परिचर्चा सुरु भएको छ । नेपालको राजनीतिक इतिहासकै हाइप्रोफाइलको यो स्क्यान्डलका कारण महराले स... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्राडा सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन । बालुवाटार स्रोतका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जन... थप हेर्नुहोस्
सभामुख पद रिक्त भएछि भावी सभामुखको खोजी र यसको प्रक्रियाका विषयमा राजनीतिक दलहरूभित्र अनौपचारिक छलफल सुरु भएको छ । संविधानअनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने भएकाले सभामुख पद लिन कस्तो विकल्पमा जाने भनेर सत्तारूढ नेकपाभित्र आन्तरिक छलफल हु... थप हेर्नुहोस्
मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको बहुप्रतीक्षित नेपालको राजकीय भ्रमण यसै महिना हुने भएको छ । भ्रमणको औपचारिक मिति भने दुवै देशको कूटनीतिक तहको सहमतिमा चाँडै सार्वजनिक हुने जनाइएको छ । राष्ट्रपति सीको नेपाल भ्रमण नजिकिँदै गर्दा सरकार र सम्ब... थप हेर्नुहोस्
नेकपाले सभामुख पद नछोड्ने भएको छ। कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ। ‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले छिमेकी चीनसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन् । ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको छिट्टै हुन लागेको भ्रमणले दुई देशको मित्रता सुदृढ हुने बताएका हुन् । प्रधानमन्त्री ओलीले छिमेक सम्बन्ध सुमधुर, सुदृढ, विश्वसनीय र उ... थप हेर्नुहोस्
