
काठमाडौं उपत्यकालगायत देशका थुप्रै स्थानहरुमा व्यवशायीहरु लकडाउनविरुद्ध उत्रिरहेका बेला बिहीबार तीनै जिल्लाका जिल्ला प्रशासन प्रमुखहरुको बैठक बसेको छ । बैठक लकडाउनलाई कडा बनाउने सरकारको निर्णयलाई निरन्तरता दिने निचोडमा पुगेको ललितपुर जिल्ला प्रशासन प... थप हेर्नुहोस्
कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७३ औं दिनयत लकडाउन जारी भए पनि उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ । लामो समय सम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिसहरु काममा निस्किन थालेपछि उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढेको हो... थप हेर्नुहोस्
आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आज अपरान्ह चार बजे बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने जनाइएको छ । जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ज... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले १० अर्ब रूपैयाँ खर्च गरिसकेको जनाएको छ । कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा यो रकम खर्च भएको सरकारको भनाइ छ । यो रकम केन्द्र एउटैले मात्र गरेको खर्च विवरण भने होइन । क... थप हेर्नुहोस्
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । विहीबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको हो । सामाजिक विकास मन्त्रालयल, स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ति अन... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ८८ हजार भन्दा बढी मानिसको ज्यान गैसकेको छ । ६५ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६५ लाख ६७ हजार २ सय २१ जना संक्रमित भएका हुन् । यो समाचार तयार पार्दासम्म पछिल्लो ... थप हेर्नुहोस्
देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालको ६४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएका २०१ नयाँ संक्रमितमध्ये १७९ पुर... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले लकडाउनको स्वरुप परिवर्तनबारे निर्णय लिन आज विज्ञहरुसँग छलफल गरेका छन् । ओलीले स्वास्थ्य, अर्थ, सामाजिक क्षेत्रका २५ जना विज्ञहरूलाई बालुवाटार बोलाइ परामर्श लिएका हुन् । छलफलमा स्वर्णिम वाग्ले, डा भगवान् कोइराला, डा लोचन कार्क... थप हेर्नुहोस्
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ । जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैर सरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गरेकी हुन् । मुलुकको विकास नहुनुको प्रमुख कारक संघीयता रहेको भन्दै ज... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरस थप आक्रमक देखिएपछि सरकारले स्वास्थ्य संकटकाल लगाउने भएको छ । यसबारेमा निर्णय गर्न स्वास्थ्य मन्त्रालयले प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने निर्णय गरेको उच्च अधिकारीले जानकारी दिए । मन्त्रालयले यसअघि नै कोरोना संक्रमितको स... थप हेर्नुहोस्
