
नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २३ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतजस्तो जघन्य हिंसामा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । छुवाछुतमा शून्य सहनशीलताको नीति अपनाइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई कानूनी... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ८२ हजारभन्दा बढी मानिसको ज्यान गैसकेको छ । ६४ लाख ७३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६४ लाख ८४ हजार ९३९ जना संक्रमित भएका हुन् । ३० लाख ८६ हजार ७२४ जनाको उपचार भइरहे... थप हेर्नुहोस्
विवादास्पद मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई ब्टवलमा जलाइएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरुले एमसीसी सम्झौता बुटवलमा जलाएका हुन् । सम्झौताको ७७ पृष्ठको नेपालीप्रति बुटवलको देवीनगरमा मंगलबार साँझ जलाइएको हो । सम्झौता जलाउ... थप हेर्नुहोस्
सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने सन्दर्भमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा स... थप हेर्नुहोस्
कांग्रेसका आठ सांसदहरुले संविधान संशोधनको विधेयक दर्ता गराएका छन् । सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव, अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्मनारण चौधरीले संघीय संसद सचिवालयमा मंगलबार संशोधन विधेयक दर्त... थप हेर्नुहोस्
नेपालमा मंगलबार थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २ हजार ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएक... थप हेर्नुहोस्
बैतडीमा क्वारेन्टिनमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको छ । बैतडीको पुरचौडी नगरपालिका ४ मालिका माविको क्वारेन्टाइनमा बसेकी उनको सोमबार राति मृत्यु भएको हो । ती महिला गत १६ गते भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेकी थिइन् । उनको कोरोना ... थप हेर्नुहोस्
नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्को) यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिम... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीले विश्वभर ३ लाख ७७ हजार ४ सय ३७ जनाको निधन भएको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६३ लाख ६६ हजारभन्दा बढी संक्रमित भएका छन् । ३० लाख ८४ हजार ८०० जनाको उपचार भइरहेकोमा ५३ हजार ४०२ जनाको अवस्था गम्भीर छ भने २९ लाख ३ हजार ५... थप हेर्नुहोस्
