मुख्य समाचार

News-Image

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ८२ पुग्यो

  • २०७७ बैशाख २३, मंगलवार

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ७ जनामा नयाँ पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा ज... थप हेर्नुहोस्

News-Image

नारायणकाजीको ट्विटले नेकपामा खैलाबैला, के ओली सहमतिबाट पछि हटेका हुन ?

  • २०७७ बैशाख २३, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेपछि शान्त भएको पार्टीभित्रको विवाद पुनः उत्कर्षमा पुग्ने चिन्ता थपिएको छ । सचिवालय बैठकमा प्रम तथा अध्यक्ष केपी ओलीले आत्मालोचना गर्दै पार्टीलाई एकताबद्ध बनाउने सह... थप हेर्नुहोस्

News-Image

सय बढी भारतीय बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि हवाई फायर

  • २०७७ बैशाख २३, मंगलवार

नेपाल भारतको सीमा नाकामा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेका छन् । सय बढी भारतीय नागरिकले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमा तैनाथ सशस्त्र प्रहरीले हवाई फायर गरेका हुन् । झापा गाउँपालिका–४ स्थित सुकुम्वासी बस्ती ... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार नाघ्यो, ३६ लाख भन्दा बढी संक्रमित

  • २०७७ बैशाख २३, मंगलवार

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ३६ लाख नाघेको छ। अढाई लाख भन्दा बढीले ज्यान गुमाएका छन्। विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण आज बिहानसम्म २ लाख ५२ हजार ३६४ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना स... थप हेर्नुहोस्

News-Image

अनलाइन कक्षाको नाममा शुल्क नलिन र भर्ना नगर्न शिक्षा मन्त्रालयको परिपत्र

  • २०७७ बैशाख २२, सोमबार

शिक्षा मन्त्रालयले अनलाइन कक्षाको रुपमा शुल्क नअसुल्न निर्देशन दिएको छ । केहि विद्यालयले अनलाइन कक्षाको नाममा बैंक खातामा पैसा जम्मा गर्न भनेका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले सबै विद्यालयलाई निर्देशन दिएको हो । यस्तै नयाँ भर... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित बढेपछि नेपालगञ्जमा कर्फ्यू आदेश जारी

  • २०७७ बैशाख २२, सोमबार

कोरोना भाइरसका संक्रमितहरु बढेपछि बाँकेको नेपालगञ्जमा निषेधाज्ञा (कर्फ्यू आदेश) जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको हो । मंगलबार बिहान ६ बजेदेखि वैशाख २५ गते (व... थप हेर्नुहोस्

News-Image

आगामी बजेट कस्तो आउनुपर्ला ? यस्तो छ पूर्वअर्थमन्त्रीको सुझाव

  • २०७७ बैशाख २२, सोमबार

कृषिको आधुनिकीकरण, रोजगारी प्रवद्र्धन, ठूला पूर्वाधारको विकास तथा निर्यातमूलक उद्योगमा ध्यान दिने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्वअर्थमन्त्रीले सरकारलाई सुझाव दिएका छन् । कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा ठूलो प्रभाव परेको, वैदेशिक रोजगारीम... थप हेर्नुहोस्

News-Image

वामदेवलाई प्रधानमन्त्री बनाउने सहमति भएको छैनः महासचिव पौडेल

  • २०७७ बैशाख २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्रधानमन्त्रीमा ओलीको विकल्प नखोजिएको बताएका छन् । ओलीको कार्यकाल ५ वर्ष नै रहने उनको दाबी छ । पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने निर्णय नभएको पौडेलले बताए... थप हेर्नुहोस्

News-Image

टरेको छैन ओलीमाथिको सङ्कट, स्थायी कमिटीको बैठकमा राजीनामा मागिने

  • २०७७ बैशाख २२, सोमबार

शनिबार सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक किचलो सकिएको अड्कल गरिएकै बेला सोंचेभन्दा फरक नतिजा आउने देखिएको छ । सचिवालय बैठकमा क्षमायाचना गरेपछि टरेको भनिएको प्रधानमन्त्री ओली माथिको कालो बादल झन् चर्किने सम्भावना बढेको छ । प्रधानमन्त्र... थप हेर्नुहोस्

News-Image

ओलीले एक पद छाड्नुपर्नेमा नेपाल समूहको अडान कायमै

  • २०७७ बैशाख २२, सोमबार

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने मुद्दा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उठाउने भएको छ । सत्तारुढ नेकपाको आगामी २५ वैशाखमा बस्ने स्थायी कमिटी बैठकमा नेपाल समूहको प्रधानमन्त्री ओलीले ‘प्रधा... थप हेर्नुहोस्