
कोरोना भाइरसविरुद्धको संघर्षमा ऐक्यवद्धता प्रकट गर्न भन्दै विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारस्थित बुद्धका प्रतिमा अगाडि दीप प्रज्वलन गरिएको हो । प्रधानमन्... थप हेर्नुहोस्
उदयपुरको भुल्केका ८ जना कोरोना संक्रमित निको भएका छन् । विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरू निको भएपछि भोलि बिहान डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन्। निको भएका ८ जनामध्ये एक जना भारतीय पनि छन्। यो... थप हेर्नुहोस्
शुक्रबार (भोलि) शुरु हुने बजेट अधिवेशनमा राष्ट्रिय सभाका सदस्यहरुले अधिवेशन अवधिभर एकै सिटमा बस्नु पर्ने भएको छ । त्यस्तै सदस्यहरुले रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नु पर्ने भएको छ। सामान्य अवस्थामा विधेयकको सिद्धान्त मा... थप हेर्नुहोस्
विवादास्पद अध्यादेश प्रकरणपछि पार्टीभित्र एक्लिएका प्रधानमन्त्री केपी ओलीले सचिवालयमा बहुमत पुर्याउन पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । ओलीको आश्वासनमा बहकिएर गौतम नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । महामारीले भयावह रुप लिन सक्ने भन्दै उनले सबैलाई सजग हुन पनि आह्वान गरेका छन् । ‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा ... थप हेर्नुहोस्
कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरे पनि शर्तसहित केही खुकुलो बनाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आजबाट शर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको... थप हेर्नुहोस्
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार नाघेको छ । ३८ लाख २१ हजार ९१७ जनामा संक्रमण देखिएकोमा २ लाख ६५ हजार ५१ जनाले ज्यान गुमाएका हुन् । १३ लाख १ हजार ७२५ जना भने उपचारपछि निको भएका छन् । ... थप हेर्नुहोस्
वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली बैठकबाट भाग्न खोजेको आरोप लगाएका छन्। बैशाख २५ गते ११ बजेका लागि तय भइसकेको बैठक स्थगित हुनुको कारण प्रधानमन्त्री ओली नै रहेको उनीहरूको ठहर छ। वरिष्ठ ने... थप हेर्नुहोस्
नेपाली कांग्रेस केन्द्रीय समितिको बुधबार पार्टी कार्यलय सानेपामा सम्पन्न बैठकले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरका बारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम सभापति शेरबहादुर ... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ भाइरस विश्वका लागि ठूलो चुनौती रहेको र चीनले प्राप्त गरेको अनुभव सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण सावित भएको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा साइनो नेपाल मिडिया सोसाइटी तथ... थप हेर्नुहोस्
