मुख्य समाचार

News-Image

एसइई परीक्षाको तयारी शुरु गर्न आग्रह, आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिन नमिल्ने

  • २०७७ बैशाख २८, आईतवार

माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाको तयारी गरिरहन शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीले आग्रह गरेका छन् । कोरोना भाइरसका कारण स्थगित भएका परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिन माग भए पनि ... थप हेर्नुहोस्

News-Image

भोजपुर र झापाका दुईजना डिस्चार्ज, नेपालमा ३३ जनाले जिते कोरोनालाई

  • २०७७ बैशाख २८, आईतवार

विराटनगरमा उपचार गराइरहेका भोजपुर र झापाका दुईजना कोरोना संक्रमित निको भएका छन् । भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । राईलाई १३ वैशाखमा र आलमलाई १४ वैशाखमा उपचारका ला... थप हेर्नुहोस्

News-Image

कतारमा कोरोना संक्रमित नेपालीको संख्या २ हजार नाघ्यो

  • २०७७ बैशाख २८, आईतवार

कतारमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २ हजार ३ सय पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म २ हजार ३ सय नेपालीहरू कोरोना संक्रमित भएका हुन्। कतारमा हालसम्म कोरोनाका कारण कुनै... थप हेर्नुहोस्

News-Image

सांसद अपहरण प्रकरण: सवेन्द्रका चालकले दिए यस्तो बयान

  • २०७७ बैशाख २८, आईतवार

महानगरीय प्रहरी परिसर काठमाडौंले ‘सांसद अपहरण प्रकरण’मा नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालका चालकसँग बयान लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार बिहान पूर्वआईजीपी खनालका चालक प्रहरी हवल्दार शिव तामाङसँग बय... थप हेर्नुहोस्

News-Image

कोरोना अपडेटः विश्वभर ७८ नेपालीको मृत्यु, ५५८१ जना संक्रमित

  • २०७७ बैशाख २८, आईतवार

कोरोना भाइरसको महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिल... थप हेर्नुहोस्

News-Image

नेपाललाई भारतको जवाफ : निर्माण भएको सडक भारतीय भूमिमै पर्छ

  • २०७७ बैशाख २८, आईतवार

भारतले लिपुलेक हुँदै चीनसम्म पुग्ने सडक आफ्नै भूमिमा बनाएको दाबी गरेको छ । लिपुुलेकको नेपाली भूमि हुँदै भारतले सडक खनेकोमा नेपालले आपत्ति जनाएको केही घन्टामै भारतीय विदेश मन्त्रलायले विज्ञप्ति निकालेर लिपुलेकमा खनिएको सडक आफ्नै भएको दाबी गरेको हो । ... थप हेर्नुहोस्

News-Image

प्रि–बजेटबारे छलफल गर्न दुवै सदनको बैठक बस्दै

  • २०७७ बैशाख २८, आईतवार

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका बारेमा आजदेखि संघीय संसदमा प्रि–बजेट छलफल शुरु हुँदैछ । यो छलफलका लागि प्रतिनिधि सभा ११ बजे र राष्ट्रिय सभा २ बजेका लागि बोलाइएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको ... थप हेर्नुहोस्

News-Image

अमेरिकामा ८० हजार, बेलायतमा ३१ हजार र इटालीमा ३० हजार भन्दा धेरैको ज्यान गयो

  • २०७७ बैशाख २८, आईतवार

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ८० हजार ३० जनाको ज्यान गएको छ । २४ घण्टामा एक हजार चार सय २१ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । अमेरिकामा १२... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबाट २ लाख ८० हजारबढीको मृत्यु, ४१ लाख संक्रमित

  • २०७७ बैशाख २८, आईतवार

विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २ लाख ८० हजार ४३१ पुगेको छ । संक्रमितको संख्या ४१ लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांकले देखाएको छ । संक्रमितमध्ये १४ लाख ३९ हजार ४३१ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ८० हजार २७६ जना... थप हेर्नुहोस्

News-Image

उदयपुरमा थप एक जनामा कोरोना देखियो, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

  • २०७७ बैशाख २७, शनिबार

उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो । उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ... थप हेर्नुहोस्