
प्रधानमन्त्री केपी ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाएर पार्टी फुट्न लागेको बताएका छन् । आजै साँझ राष्ट्रपति विद्या भण्डारीलाई भेटेर मन्त्रीहरुसँग छलफलमा बसेका ओलीले पार्टी नरहने भयो तपाईंहरु कता लाग्ने हो प्रष्ट हुनुहोला भनेका थिए ।... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्रीको आमन्त्रणमा मन्त्री र राज्यमन्त्रीहरु बालुवाटार पुगेका थिए । यसअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए । त्यहाँबाट... थप हेर्नुहोस्
नेकपामा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिएपछि उत्पन्न विवाद समाधानको लागि दुबै पक्षका नेताहरु छलफलमा जुटेका छन् । ओलीइत्तरका नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवासमा छलफलमा जुटेका थिए । प्रधानमन्त्री ओलीले राजीनामा नदिने र उल्टै प... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्या समाधानका लागि नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित साक्षात्कारमा सांसदसमेत रहेका पौडेलले अहिले देख... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाएका छन् । शनिबार बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुवाटार मन्त्रीहरुलाई बोलाएर आफू भनेर राष्ट्रपति विद्यादेवी भण... थप हेर्नुहोस्
गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नविन थापाले... थप हेर्नुहोस्
पछिल्लो समय उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निर्णायक छलफलमा जुट्दैछन् । आज डाकिएको स्थायी कमिटी बैठकअघि हुने अध्यक्षद्वयको निर्णायक संवादले विवाद हल हुने अप... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ११ लाख ९० हजार नाघेको छ । शुक्रबार एकै दिन २ लाख ८ हजार २७० जना संक्रमित भएका थिए । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ११ लाख ९० हजार ६८० पुगेको हो । ६२ लाख ९७ हजारभन्दा बढी उपचारपछि निको भएक... थप हेर्नुहोस्
शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ- कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन? मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एकरएक विश्वासपात्रसहित शुक्रबार तीन घण्टा बसे । जति बसाइ लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै ग... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन चुक्दै गएका छन् । बोली र व्यवहारमा देखिएको भिन्नताले उनको कार्यशैली र क्षमतामाथि नै प्रश्नचिन्ह खडा... थप हेर्नुहोस्
