मुख्य समाचार

News-Image

सरकारी उपेक्षाको शिकार बन्दै सिसडोल क्षेत्रका बासिन्दाहरू

  • २०७६ असार १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

ककनी गाउँपालिका वडा नं. २ मा रहेको बन्चरेडाडाँमा दीर्घकालीन डम्पिङ्घ साइट पाँच बर्षभित्रमा सम्पन्न गर्ने भनिए पनि २५ बर्ष बितिसक्दा पनि काम सुरू गर्न नै सकिएको छैन भने अस्थाई डम्पिङ्घ साइटको रूपमा सिसडोललाई प्रयोग गरिंदै आइएको छ तथा विगत १४ वर्षदेखि ... थप हेर्नुहोस्

News-Image

नेपालमा पत्रकारिताको थालनी साहित्यिक पत्रकारिताबाट भएको हो : कार्यपत्र

  • २०७६ असार १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको अनामनगरमा शुक्रबार ‘साहित्यिक पत्रिकाका भावी रणनीति र स्थायित्वका आधार’ विषयक कार्याशाला गोष्ठी सम्पन्न भएको छ । शमी साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यशाला गोष्ठीको सभापतित्व प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले गरेका थिए । कार्यशाल... थप हेर्नुहोस्

News-Image

महाधिवेशनले नेकपाको मार्गदर्शक सिद्धान्तको टुङ्गो लगाउँछ : मन्त्री ज्ञवाली

  • २०७६ असार १३, शुक्रबार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अवलम्बन गर्ने सिद्धान्तका विषयमा कुनै विवाद नरहेको बताएका छन् । मदन भण्डारी बौद्धिक मञ्चले आयोजना गरेको ‘समाजवादउन्मुख अर्थ व्यवस्था, आजको आवश्यकता’ विषयको गोष्ठीमा उहाँले पार्ट... थप हेर्नुहोस्

News-Image

वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीलाई दुःख दिईरहेको छः सभापति देउवा

  • २०७६ असार १३, शुक्रबार

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीलाई दुःख दिन खोजेको बताएका छन् । स्थानीय तह कर्मचारी युनियन नेपालद्वारा यहाँ आज आयोजित ‘प्रथम राष्ट्रिय भेला एवं कार्यशाला गोष्ठी’मा उनले राजनीतिक विचार र आस्थाका आधारमा ... थप हेर्नुहोस्

News-Image

दुई सय ५० जना राप्रपामा प्रवेश, अध्यक्ष थापा भन्छन् -‘कांग्रेस र कम्युनिस्टप्रति जनताको मोह भंग हुँदैछ’

  • २०७६ असार १३, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टप्रति जनताको मोह भंग हुँदै गएको बताएका छन् । काठमाडौंमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले अघि सारेका एजेण्डाप्रति सहमत हुँदै सयौंको संख... थप हेर्नुहोस्

News-Image

सहमतिपछि पोखरा महानगरपालिकामा लागेको ताला खोलियो

  • २०७६ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पोखरा महानगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षले बिहीबारदेखि लगाएको ताला सहमति पछि खोलिएको छ । काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बजेट विनियोजनमा विभेद् गरिएको भन्दै ताला लगाइएकामा आज सहमतिपछि खोलिएको वडा नं ९ का वडा अध्यक्ष रामराज ला... थप हेर्नुहोस्

News-Image

सरकार ढालिदिने कांग्रेस सभापति देउवाको चेतावनी

  • २०७६ असार १३, शुक्रबार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन्। सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयक कुनै पनि हालत पारित हु... थप हेर्नुहोस्

News-Image

शृङ्खलाबद्ध महिलामाथिको आक्रमण : सिरिञ्ज हैन काँटी

  • २०७६ असार १३, शुक्रबार

रातिको करीब १०ः१५ बजे चकमन्न रात, मानिसको चहलपहल शून्य थियो । काठमाडौँ महानगरपालिका–१७ पुरानो ढल्कुकी एक महिला सडकमा कुकुर डुलाउँदै थिईन् । अगाडिबाट मोटरसाइकलमा आएका एक व्यक्तिले नजिकै पुगेर महिलामाथि केही चिजले प्रहार गरेर भागे । त्यसपछि महिला फनक्क... थप हेर्नुहोस्

News-Image

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

  • २०७६ असार १३, शुक्रबार

रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिएकाहरुको नतिजा सार्वजनिक भएको छ। इपीएस कोरियाले गएराति नतिजा सार्वजनिक गरेको हो। इपीएस कोरिया शाखा नेपालले भने नतिजा सार्वजनिक गरेको छैन्। नेपालमा भने बिहान १० बजेपछि मात्रै नतिजा सार्वजनिक गरिने इपीएस कोरिया ... थप हेर्नुहोस्

News-Image

कुनै पनि बेला मन्त्रीपरिषद पुनर्गठन हुन सक्छ : मन्त्री बास्कोटा

  • २०७६ असार १३, शुक्रबार

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले ठूलो पार्टी र धेरै नेता भएकाले मन्त्री परिषद पुनर्गठन कुनै पनि बेला हुन सक्ने बताएका छन् । उनले त्यसको अधिकार भने प्रधानमन्त्रीसँग मात्रै रहेको बत... थप हेर्नुहोस्