मुख्य समाचार

News-Image

सबै कम्युनिष्ट नेकपामा एकताबद्ध हुनुपर्छ : अध्यक्ष दाहाल

  • २०७६ असार २०, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन सबै कम्युनिष्ट नेकपामा एकताबद्ध हुनुपर्ने बताएका छन् । नेकपाको पार्टी मुख्यालय धुम्रबाराहीमा आज पार्टी प्रवेश कार्यक्रममा उनले मोहनविक्रम सिंहदेखि ना... थप हेर्नुहोस्

News-Image

विप्लवले आतंककारी गतिविधि गरिरहे विनाश हुने सरकारको चेतावनी

  • २०७६ असार १९, बिहीबार

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले वार्ताको बाटो छोडेर आतंककारी गतिविधि गरिरहे विनाश हुने चेतावनी दिएको छ। पछिल्लो समय विप्लवको नेकपाका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीको प्रयोग बढिरहेका बेला सरकारका प्... थप हेर्नुहोस्

News-Image

प्रहरी समायोजनका लागि तयारी अवस्थामा छौं : महानिरीक्षक खनाल

  • २०७६ असार १९, बिहीबार

प्रहरी कर्मचारी सङ्घ र प्रदेशमा समायोजन गर्न तयारी अवस्थामा रहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रहरी महानिरीक्षक खनालले सङ्घीय संरचनाअनुसार २६ हजार प्रहरी कर्मचारीलाई प... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति सीको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा

  • २०७६ असार १९, बिहीबार

चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा रहेको स्पष्ट पारेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भएको भेटवार्तामा वाङले भ्रमणको समयबा... थप हेर्नुहोस्

News-Image

एक सुब्बाको सरुवा गराउन २२ सांसद लागे : मन्त्री पण्डित

  • २०७६ असार १९, बिहीबार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक नासुको सरुवा गराउन ३२ सांसद लागेको सुनाएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामति विधेयकको दफाबार छलफलमा बुधबार उनले कर्मचारीमा सांसदले दबाब दिने गरेको औँल्याएका हुन् । ‘कर्मच... थप हेर्नुहोस्

News-Image

मन्त्रीको निर्वाचन क्षेत्रमुखी बजेटप्रति सांसदको आपत्ति

  • २०७६ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका सांसदले बजेट मन्त्रीको निर्वाचन क्षेत्रमुखी मात्र हुँदा सन्तुलितरुपमा देश विकास हुन नसक्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा याताय... थप हेर्नुहोस्

News-Image

सांसद दिपक मनाङे नेकपामा प्रवेश गर्दै

  • २०७६ असार १८, बुधबार

गण्डकी प्रदेशका स्वतन्त्र सांसद दिपक मनाङे भनेर चिनिने राजीव गुरुङ सत्तारुढ दल नेपाल कम्युनिष्टमा प्रवेश गर्ने भएका छन् । सांसद गुरुङ भोलि नेकपामा प्रवेश गर्ने कार्यक्रम रहेको छ । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीस... थप हेर्नुहोस्

News-Image

नेपाल–चीन पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता

  • २०७६ असार १८, बुधबार

नेपाल र चीनका उच्च अधिकारीले दुई देशबीचको पारस्परिक सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी वाङ यीबीच आज वेइजिङस्थित ग्रेटहल अभ् द पिपलमा भएको द्विप... थप हेर्नुहोस्

News-Image

नारायणगढ–मुग्लिन सडकखण्डका सात ठाउँ पहिरोको जोखिममा

  • २०७६ असार १८, बुधबार

नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ । गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो ब... थप हेर्नुहोस्

News-Image

उठ्न थाल्यो काठमाडौंको फोहर

  • २०७६ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौें महानगरपालिका र आन्दोलनरत सिसडोलबासीबीच हालै सहमति भएपछि उपत्यकामा पाँच दिनदेखि थुप्रिएको फोहर उठ्न् थालेको छ । काठमाडौं महानगरपालिका र सिसडोल ब्यवस्थापन सङ्घर्ष समितिबीच प्रभावित क्षेत्रको ४२ रोपनी जग्गा अधिग्रहण गर्ने, स्थानीयबासीको स्वस्थ... थप हेर्नुहोस्