
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ६९३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १६ लाख ९७ हजार ८ सय बढी छ । संक्रमितमध्ये ३ लाख ७६ हज... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संविधानले नचिन्ने सर्वदलीय संयन्त्रको प्रस्ताव खारेज गर्न माग गरेका छन । शुक्रबार अपरान्ह सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री बाँस्कोटाले संवि... थप हेर्नुहोस्
अहिले देशभर ८ हजार ६ सय ६० जना क्वारेन्टीनमा छन् भने १२५ जना आइसोलेसनमा छन् । काठमाडौं उपत्यकामा १५ जना र उपत्यका बाहिरका ११० जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । उनले र्यापिड डाइनोस्कि टेस्टमार्... थप हेर्नुहोस्
सर्वोच्च अदालतले देशमा उत्पादकत्वको अवस्था बिग्रन नदिई उत्पादकत्व बढाउने उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले विहीबार कोभिड–१९ को सङ्क्रमणको कारणबाट असहज परिस्थिति देखा परे... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्ष नरेन्द्र मोदीसँग टेलिफोनबाट कुराकानी गरेका छन् । ओलीले शुक्रबार भारतीय प्रधानमन्त्रीसँग कुरा गर्दै कोरोना भाइरसविरुद्धको लडाइलाई थप प्रभावकारी बनाउने सहमति गरेका छन् । टेलिफोन कुराकानीबारे जानकारी गर्दै... थप हेर्नुहोस्
धौलागिरी अस्पतालमा उपचाररत १९ वर्षीय कोरोना संक्रमित युवतीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग डाक्टरहरु उपचारमै नआएको गुनासो गरेकी छन् । बागलुङकी ती युवतीले विहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग टेलिफोन कुराकानी... थप हेर्नुहोस्
सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीले ७७ हजार २ सय ८० रुपैयाँ जम्मा गरेका छन् । सरकारले स्थापना गरेको कोषमा प्रधानमन्त्री ओलीले एक महिनाको तलव बराबरको रकम कोषमा जम्मा गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता... थप हेर्नुहोस्
विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७१४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्रै ८५ हजार १० नयाँ संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको संख्या ७ हजार २३४ छ । योस... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस सङ्क्रमणको सामाजिक तथा आर्थिक प्रभावसँगै अत्यावश्यक कृषिउपजको उत्पादन, बजारीकरण र व्यवस्थाबारे सहजीकरण कसरी गर्न सकिन्छ भनेर सम्बन्धित विज्ञ समूहसँग छलफल गरेका छन् । उनले भिडियो कन्फरेन्... थप हेर्नुहोस्
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रबार र शनिबार (यही चैत २८-२९ गते) काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाडौंबाट बाहिर जान खुला गर्ने कुनै पनि निर्णय नभएको जनाएको छ । समितिका संयोजक ईश्वर पोखरलले आज साँझ जारी गरेको प्रेस वि... थप हेर्नुहोस्
