मुख्य समाचार

News-Image

चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

  • २०७६ चैत्र २१, शुक्रबार

मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन् । ग्वाङ्जाओ गएको वाइडबडी त्यहाँबाट मेडिकल सामग्री लिएर आज बिहान २ः५७ बजे र ... थप हेर्नुहोस्

News-Image

बाबुरामको प्रश्न-‘सेना अख्तियारको दायरामा पर्दैन भनेर स्वास्थ्य सामग्री खरिदको जिम्मा दिन खोजिएको हो ?’

  • २०७६ चैत्र २१, शुक्रबार

नेपाली सेनामार्फत चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने सरकारको तयारीप्रति पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन् । अघिल्लो सम्झौता रद्द गरेको सरकारले सेनामार्फत स्वास्थ्य सामग्री ल्याउने तयारी अघि बढाए... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस: भारतमा ७२ जनाको मृत्यु, २ हजार ५४३ संक्रमित

  • २०७६ चैत्र २१, शुक्रबार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२ पुगेको छ । भारतमा एकैदिन ५ सय ४५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्य... थप हेर्नुहोस्

News-Image

२४ घण्टाभित्र फ्रान्समा १,३५५, अमेरिकामा ९६८ र स्पेनमा ९६१ जनाले ज्यान गुमाए

  • २०७६ चैत्र २१, शुक्रबार

फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगे... थप हेर्नुहोस्

News-Image

विश्वका २०४ देशमा फैलियो कोरोना, मृतकको संख्या ५२ हजार नाघ्यो

  • २०७६ चैत्र २१, शुक्रबार

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५२ हजार १५९ जनाले ज्यान गुमाएका छन् । १० लाख १४ हजार ४९९ जना संक्रमित छन् । संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि घर फर्किएका छन् । विश्वका २०४ देशमा फैलिएको यो महामारीबाट २४ घ... थप हेर्नुहोस्

News-Image

दोस्रो, पाँचौं र छैठौं संक्रमितबीच कतारको ट्रान्जिटमा कोरोना संक्रमण सरेको आँकलन

  • २०७६ चैत्र २०, बिहीबार

नेपालमा कोरोना भाइरस संक्रमित छैटौं व्यक्ति पनि बागलुङकै भएको खुलेको छ । यसअघि पाचौं संक्रमित युवती पनि बागलुङकै थिइन् । छैठौं संक्रमित ६५ वर्षीया महिला बागलुङ नगरपालिका–३ बागलुङकी रहेकी छन् । उनी पनि काठमाडौं र बागलुङकै दुई युवतीसँगै चैत्र ४ गते नै ... थप हेर्नुहोस्

News-Image

विपतको बेला भ्रष्टाचार गरेको प्रमाणित भए झुन्ड्याउनुपर्छ : झलनाथ खनाल

  • २०७६ चैत्र २०, बिहीबार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिकित्सा सामग्री खरिद प्रकरणमा बदमासी गरेको ठहरिए हदैसम्मको कारबाही गर्ने बताएका छन् । एक अनलाइन पत्रिकासँगको कुराकानीमा खनालले लकडाउनमा घरभित्रै बसेकाले आफूले अध्ययन गर्न नपाएकाले थ... थप हेर्नुहोस्

News-Image

महाकाली नदी पारी रहेका नेपालीलाई नेपाल ल्याउने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

  • २०७६ चैत्र २०, बिहीबार

सर्वोच्च अदालतले महाकाली नदी पारी रहेका नेपाली नागरिकलाई नेपाल ल्याउने आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सीमा नाकामा रहेका नेपालीलाई नेपाल ल्याउने मागको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अधिवक्ता म... थप हेर्नुहोस्

News-Image

लुकिछिपी भारतबाट नेपाल आएका २६ जना नियन्त्रणमा

  • २०७६ चैत्र २०, बिहीबार

भारतबाट आएका २६ जनालाई बारा र पर्साबाट नियन्त्रणमा लिइएको छ। विहीबार विश्रामपुर गाउँपालिका हुँदै नेपाल आइरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरू खेतको बाटो हुँदै लुकिछिपी आइरहेको बेला प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको जिल्ल... थप हेर्नुहोस्

News-Image

सीमामा नेपाली अलपत्र छाडेको भन्दै नेकपाकै प्रवक्ताले गरे सरकारको आलोचना

  • २०७६ चैत्र २०, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सिमानामा नेपाली अलपत्र पर्नुमा सरकार गैरजिम्मेवारी भएको बताएका छन् । विहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमामार्फत सिमानामा खुला आकाशमुनि नेपाली अलपत्र पर्नुमा सरकारको गैर जिम्मेवारी भएको ... थप हेर्नुहोस्