
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले गणतन्त्रलाई सुदृढ गर्न सबै क्षेत्रमा सफाइ अभियान चाल्नुपर्ने विचार व्यक्त गरेका छन् । चक्रपथवापत खण्डको सफाइले १०० हप्ता पूरा गरेको अवसरमा आज आयोजित सफाइ अभियानमा सम... थप हेर्नुहोस्
अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिका अधिकांश वडा डुबानमा परेका छन् ।डुबानमा परेका ती स्थानका करीब एक हजारभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कमला सिँचाइ ... थप हेर्नुहोस्
अविरल वर्षासँगै बाढीपहिरोका कारण शुक्रबार २१ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका अनुसार १० जना घाइते भएका छन्। शनिवार बिहान ६ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल प्रहरीले बाढी पहिरोमा परी अहिलेसम्ममा १० जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी... थप हेर्नुहोस्
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोबाट यो समाचार तयार पार्दासम्म १७ जनाको मृत्यु भएको छ । सात बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिउ । बाढी, पहिरोमा परेर ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा आउँदो साउन १ गतेदेखि पुरानो र सुस्त गति त्यागेर प्रभावकारी रुपमा काम अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा बिहीबार सिंहदरबारमा शुरु भएको आर्थिक वर... थप हेर्नुहोस्
न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए । 'आगामी तीन दिन देशभर मनसुन अति सक्रिय... थप हेर्नुहोस्
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकको समग्र विकासका लागि उत्पादनसहितको व्यापारमा जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्शले आज आयोजना गरेको कार्यक्रममा उनले निरपेक्ष व्यापारले मुलुकको अर्थतन्त्रको विकासमा टेवा नदिने भन्दै उत्पाद... थप हेर्नुहोस्
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कार्यक्रमस्थलबाटै लखेटिएका छन् । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रम स्थलबाटै धपाएका हुन्... थप हेर्नुहोस्
नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालका लागि पूर्व भारतीय राजदूत श्यामशरणसँग भेटघाट नगरेको उनको सचिवालयले बताएको छ। उक्त प्रकारको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताएकी छन्। ... थप हेर्नुहोस्
झापामा ३ दिन देखि लगातार परेको पानीका कारण नदीमा पानीको बहाव बढिरहेको अवस्थामा हुन सक्ने प्रावृतिक विपद् व्यवस्थापन सहज बनाउन जिल्ला समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना र मनसुन आपतकालीन कार्ययोजना बारे विहीबार स्थानीय तह तथा सरोकारवाला निक... थप हेर्नुहोस्
