मुख्य समाचार

News-Image

आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएकै हो, ओलीले धोका दिएः प्रचण्ड

  • २०७६ कार्तिक ३, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको गुनासो सचिवालय सदस्यहरुसँग गर्न थालेका छन्। पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाह... थप हेर्नुहोस्

News-Image

रौतहट हत्याकाण्डः न्याय खोज्दा खोज्दै मारिइन् आमा

  • २०७६ कार्तिक ३, आईतवार

बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारिएको घटनाको अनुसन्धानमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलम पक्राउ परेलगत्तै दुर्गाभगवती गाउँपालिका–४ छतौना टोलकी रुबी खातुन न्याय पाउने आशामा छिन् । उनले २०६४ चैतयता ३४ महिनाको अन्तरमा दाइ ओसी अख... थप हेर्नुहोस्

News-Image

‘सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न सकेन’

  • २०७६ कार्तिक २, शनिबार

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले सरकारले जनतालाई राह... थप हेर्नुहोस्

News-Image

कानूनी शासनमा कसैले उन्मुक्ति पाउँदैनन्ः मन्त्री बाँस्कोटा

  • २०७६ कार्तिक २, शनिबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन आज बनेपामा आयोजित कार्यक्रममा उनले कानूनी ... थप हेर्नुहोस्

News-Image

सरकार समृद्धि र विकासमा लागेको छ: नेता ज्ञवाली

  • २०७६ कार्तिक २, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले सरकार समृद्धि र विकासको बाटोमा लागेको बताएका छन् । राप्ती बहिरा सङ्घ दाङको आज यहाँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले विभिन्न क्षेत्र, जातजाति र वर्गको अधिकार संविध... थप हेर्नुहोस्

News-Image

‘भीआईपी’ नै कानुनी दायरामा, राजनीति सङ्लो हुने आशा

  • २०७६ कार्तिक २, शनिबार

१२ वर्ष पुरानो फौजदारी अभियोगमा सांसद अफताव आलम पक्राउ परेपछि कांग्रेसका स्थानीय कार्यकर्ताले विरोध प्रदर्शन गरे। १२ घण्टा पनि नबित्दै कांग्रेस नेतृत्वले आन्दोलन नगर्न कार्यकर्तालाई निर्देशन दियो। जनकपुर विमानस्थलमा तोडफोड आरोपमा राजपाका सांसद प्रमोद... थप हेर्नुहोस्

News-Image

जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर मार्ने अपराधीलाई कुनै हालतमा छाड्न हुँदैनः अध्यक्ष थापा

  • २०७६ कार्तिक २, शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर मार्ने अपराधीलाई कुनै हालतमा छाड्न नहुने बताएका छन्। रौतहटमा नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमले पहिलो संविधानसभाको निर्वाचनका क्रममा बम विस्फोटमा परेका २३ जन... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति सीको नेपाल भ्रमणपछि चीन ‘प्रसन्न’

  • २०७६ कार्तिक २, शनिबार

चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष बेइजिङले निकालेको छ। नेपालसँगको विकास, आर्थिक सहकार्यअन्तर्गत विस्तृत साझेदारी हुँदै रणनीतिक साझेदारीमा भ्रमण उपयोगी रहेको चिनियाँ अधिकारीको बुझाइ छ। चिनियाँ विदे... थप हेर्नुहोस्

News-Image

महराको अप्रत्याशित बहिर्गमनले भूमरीमा शिवमाया !

  • २०७६ कार्तिक २, शनिबार

२०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो ।’ चार दशकदेखि राजनीतिमा सक्रिय तुम्बाहाङफे यहाँको ‘संस्कार’सँग परिचियत थिइन । जोड्ने, घटाउने, उचाल्ने र पछार्ने चलन ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीबाट भ्रमण वर्ष सफल पार्न म्यान्माका नेपालीलाई आग्रह

  • २०७६ कार्तिक १, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न र भ्रमण वर्षबारे म्यान्मामा व्यापक प्रचारप्रसार गर्न म्यान्मामा रहेका नेपाली मूलका मानिसहरुलाई आग्रह गरेकी छिन् । अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक सङ्घद्वारा आज पिन ऊ ल... थप हेर्नुहोस्