
नेपाली कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिएका छन्। उक्त जग्गाको मुद्दासँग जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारलाई समेत बो... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको खुलेको छ। हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको छ। पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिए । परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका दाहालसँग नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा पनि थिए । ... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको अभिमतलाई सधैँ आत्मसात गरेर आफ्नो पार्टी राष्ट्रिय शक्तिका रुपमा उदाउने बताएका छन् । राप्रपा मध्यपुर नगर कार्य समितिले आज यहाँ आयोजना गरेको पार्टीका संस्थापक सदस्य लक्ष्मीभक्त लाखेको ४५औँ स्मृति... थप हेर्नुहोस्
राजपुरमा बम विष्फोटको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली काङ्ग्रेसका नेता आफताव आलमलाई आज जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप गर्ने आदेश दिएको छ । आलमलाई गत असोज २५ गते राजपुर गौरस्थित शेख इद्रिस गेटबाट प्रहरीले पक्राउ गरेको हो । यस... थप हेर्नुहोस्
पक्राउ पुर्जी जारी भएपछि सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा आइतबार उपस्थित भएका छन् । उनलाई ज्यान मार्ने उद्योग अन्तर्गत पक्राउ पुर्जी जारी गरिएको हो । उनी दोलखाका सांसद समेत रहेका छन् । अब उनको बयान हुनेछ । त्यसपछि थुन... थप हेर्नुहोस्
राष्ट्रिय मानवअधिकार आयोगले २०६४ सालको रौतहट घटनाको फाइल अध्ययन थालेको छ । रौतहट क्षेत्र नं। २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई प्रहरीले सोही घटनालाई लिएर असोज २६ गते पक्राउ गरेपछि आयोगले त्यसबारेमा अध्ययन थालेको हो । राष्... थप हेर्नुहोस्
यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । महराले प्रहरीलाई बयान दिन अस्वीकार गरेपनि उनलाई जिल्ला अदालतमा उपस्थित गराइने भएको हो । प्रहरीले पटक–पटक महरालाई साविती बयानका लागि आ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गर्ने भएकी छिन् । थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्न... थप हेर्नुहोस्
संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन्। आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको ब... थप हेर्नुहोस्
