
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७ मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको पाकिस्तानी समाचारपत्र द ड... थप हेर्नुहोस्
खुमलटारस्थित पुष्पकमल दाहाल प्रचण्डको निवासमा पूर्वमाओवादी नेताहरुको बैठक बसेको छ । जारी स्थायी समिति बैठकमा पूर्वमाओवादीको तर्फबाट समान धारणा राखिनुपर्ने प्रस्तावसहित उनीहरु सोमबार प्रचण्ड निवास पुगेका हुन् । स्थायी समिति बैठकका क्रममा पूर्वएमाले... थप हेर्नुहोस्
उपचुनावबाट प्रतिनिधि सभाको सांसद पदको लागि चुनिएकी विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ लिँदै छिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा दिउँसो १ बजे शपथ ग्रहण गराउने छिन् । सभामुख नभएको अवस... थप हेर्नुहोस्
सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनाका लागि छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहिलो पटक सवारी दुर्घटनाका लागि छानबिन समिति गठन गरेको हो । हिजो मात्रै मन्त्रालयका पदाधिकारी र सम्बन्धित निकायलाई प्... थप हेर्नुहोस्
‘पार्टी संस्थागत भएन, बरु गुटहरु झाँगिदै गएको छ’ एक वर्षपछि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनको निष्कर्ष हो यो । ११ पृष्ठ लामो प्रतिवेदनले गुट झाँगिनुक... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराएर टटुँडिखेलको अस्तित्व जोगाउनुपर्ने बताएका छन् । अकुपाइ टुँडिखेल अभियानको एक प्रतितिनिधिमण्डललाई पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा भेट्दै उनले सो विषयमा सरकार... थप हेर्नुहोस्
‘सिद्धबाबा’ भनिने सुनसरी चतराका कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सोमबार पुनः सात दिनको म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई अदालतले पुनः सात दिनको म्याद थप गरेको हो । प्रहरी निगरानीमा अस्पतालमा बस्द... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् । पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि त्यसलाई घटाउने उपाय खोज्न प्रधानमन्त... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा प्रस्तुत भएको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि अहिलेसम्म ९ जनाले आफ्नो विचार राखेका छन् । अहिलेसम्म अष्टलक्ष्मी शाक्य, वामदेव गौतम, भीम रावल, मुकुन्द न्यौपाने, अग्नी सापकोटा, युवराज ज्ञवाली... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे पुन बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । वरिष्ठ नेता राम चन्द्र पौडेर र नेता कृष्ण प्रसाद सिटौला पक्षका नेताहरु उपस्थित नभएपछि आइतवार(ह... थप हेर्नुहोस्
