
संसदको हिँउदे अधिवेशन आजदेखि शुरू हुँदै छ । उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएकी छन् । सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ । तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभा... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानको भावना र मर्मविपरीत सदनमा विधेयक प्रस्तुत गरिएको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ । काँग्रेस संसदीय दलको आज बसेको बैठकले नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विध... थप हेर्नुहोस्
सरकारले चालू आर्थिक वर्षको बीचमा सङ्घ तथा प्रदेशबाट स्थानीय तहमा सःशर्त, विशेष र समपुरक अनुदानमार्फत प्राप्त हुने रकमलाई बजेटमा समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्... थप हेर्नुहोस्
पाटन उच्च अदालतले जबरजस्ती करणी उद्योगमा थुनामा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि रिहा गर्न अस्वीकार गरेको छ । उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराको जेल बसाई अझै लम्बिने भ... थप हेर्नुहोस्
विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि सञ्चालनका लागि संसद् सचिवालयले तयारी पूरा गरेको छ । सभामुखको रिक्तताका कारण अधिवेशन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ । राष्... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकाको सुधारका लागि सबैको सहयोग, सहकार्य र समन्वय जरुरी भएको बताएका छन् । न्याय परिषद्को स्थापना दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उनले न्यायालयको सुधारका लागि एक्लो प्रयासबाट समाधान नहुने हुँदा ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । बिहीबार बिहान देउवाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटमा ओली र देउवाबीच समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । देउवाले प्... थप हेर्नुहोस्
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीभित्रको पुरानो नीति र प्रवृत्तिलाई फेर्नुपर्ने धारण राखेका छन्। पार्टी मुख्यालयमा आइतबारबाट सुरु भएको स्थायी कमिटिको बैठकमा नेताहरुले पार्टी नीति तथा कार्ययोजनालाई परिमार्जन गर्नुपर्नेमा जोड ... थप हेर्नुहोस्
आफ्नै सपना र गाउँको माहोलले हुत्याएपछि भारतीय सेनामा भर्ती भएका कर्णबहादुर थापाले गुल्मीको बडागाउँ त छोडे तर श्रीमती र सन्तान छोड्न सकेनन् । त्यसैले सपना पछ्याउँदै भारत हान्निएका उनलाई पछ्याएर त्यतै पुगे जीवनसंगिनी र लालाबाला पनि । दोस्रो विश्वयुद... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच बुधबार दुई बुँदे सहमतिमा हस्ताक्षर भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका नेताहरुबीच भएको वार्तापछि माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका क्रममा चार सिटका लागि सहमत... थप हेर्नुहोस्
