मुख्य समाचार

News-Image

भारतसँग उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल आवश्यक छः नेता सिटौला

  • २०७६ पुष ५, शनिबार

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भौगोलिक अखण्डता असंशोधनीय रहने बताएका छन् । नेता सिटौलाले भने, ‘संविधानले भौगोलिक अखण्डता चाहेर पनि संशोधन गर्न सक्दैन । भौगोलिक अखण्डता नै राष्ट्रियताको पहिचान हो।’ ‘अहिले पश्चिममा कालापानी, लिम्पियाधुर... थप हेर्नुहोस्

News-Image

नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक

  • २०७६ पुष ५, शनिबार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी एकीकरणसहितका विभिन्न एजेन्डामाथि छलफल गर्न नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको हो । नेकपाले पुस २० गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो । पार्टी कार्यालय धुम्बा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको ट्वीटर ह्याक

  • २०७६ पुष ५, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको खुलासा भएको छ । भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट एउटा विवादास्पद ट्वीट रि–ट्वीट भएको हो । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया... थप हेर्नुहोस्

News-Image

कानूनको शासनका लागि अपराध अनुसन्धान स्वतन्त्र हुनुपर्छः प्रधानन्यायाधीश जबरा

  • २०७६ पुष ४, शुक्रबार

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र, निष्पक्ष र सुदृढ अनुसन्धान आवश्यक रहेको बताएका छन् । महान्यायधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयले आज यहाँ आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मे... थप हेर्नुहोस्

News-Image

सभामुखमा हाम्रो पार्टीको दाबी छैन: डा. भट्टराई

  • २०७६ पुष ४, शुक्रबार

समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिर निस्किएर सञ्चारकर्मीसँग बोल्दै उनले सभामुखको पदका लागि आफ्नो पार्टीले दाबी नगरेको बताएका हुन् । ‘सुवि... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन

  • २०७६ पुष ४, शुक्रबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि निर्धारित बैठक यही पुस ९ गतेसम्मका लागि स्थगन गरिएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य साङ्गठनिक विषयमा आन्तरिक सहमति गरी अर्को बैठक पुस १० गते बस्ने प... थप हेर्नुहोस्

News-Image

उपचारका लागि प्रचण्ड पत्नी सीता पुगिन पतञ्जली योगपीठमा

  • २०७६ पुष ४, शुक्रबार

लामो समयदेखि बिरामी रहेकी नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाल उपचारका लागि रामदेवको आश्रममा पुगेकी छन् । अध्यक्ष प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाले सीतालाई आयुर्वेदिक उपचारका लागि भारतको उत्तराखण्ड... थप हेर्नुहोस्

News-Image

सभामुखको चयन आगामी ११ गते

  • २०७६ पुष ४, शुक्रबार

विधेयक अधिवेशनका रुपमा लिइने संघीय संसदको हिउँदै अधिवेशनका आज (शुक्रबार) देखि शुरु हुँदै छ । आजको संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको पाँचौं अधिवेशन आज अपरान्ह ४ बजे प्रारम्भ हुँदैछ । प्रतिनिधि सभाको बैठक सभामुखको अनुपस्थितिमा उपसभ... थप हेर्नुहोस्

News-Image

सरकार बदल्न प्रचण्डको प्रस्ताव, महतोले जनाए समर्थन

  • २०७६ पुष ४, शुक्रबार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)बीच दुई बुँदे सहमति भएसँगै संघीय सरकार र प्रदेश २ सरकारको समीकरण बदलिने सम्भावना बढेको छ। राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने, नेकपा र राजपा नेपालबीच राष्ट्रिय राजन... थप हेर्नुहोस्

News-Image

पार्टी नेतृत्वले कर्नरमा पारेको माधव नेपालको गुनासो

  • २०७६ पुष ४, शुक्रबार

नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी सचिवालयको निर्णयमा विमति कायमै राखेका छन् । उनले पार्टी नेतृत्वले आफूलाई किनारा लगाउन खोजेको भन्दै आपत्ति जनाउदै आएका छन् । कम्युनिस्ट पार्टी विधान, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो न... थप हेर्नुहोस्