मुख्य समाचार

News-Image

नेपाल–चीन पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता

  • २०७६ असार १८, बुधबार

नेपाल र चीनका उच्च अधिकारीले दुई देशबीचको पारस्परिक सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी वाङ यीबीच आज वेइजिङस्थित ग्रेटहल अभ् द पिपलमा भएको द्विप... थप हेर्नुहोस्

News-Image

नारायणगढ–मुग्लिन सडकखण्डका सात ठाउँ पहिरोको जोखिममा

  • २०७६ असार १८, बुधबार

नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ । गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो ब... थप हेर्नुहोस्

News-Image

उठ्न थाल्यो काठमाडौंको फोहर

  • २०७६ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौें महानगरपालिका र आन्दोलनरत सिसडोलबासीबीच हालै सहमति भएपछि उपत्यकामा पाँच दिनदेखि थुप्रिएको फोहर उठ्न् थालेको छ । काठमाडौं महानगरपालिका र सिसडोल ब्यवस्थापन सङ्घर्ष समितिबीच प्रभावित क्षेत्रको ४२ रोपनी जग्गा अधिग्रहण गर्ने, स्थानीयबासीको स्वस्थ... थप हेर्नुहोस्

News-Image

पार्टी एकताको काममा ढिला भयो : वरिष्ठ नेता नेपाल

  • २०७६ असार १७, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई टुङ्गोमा पुर्याउने काममा ढिलाइ हुँदै गएको बताएका छन् । मध्यपुरथिमिमा मंगलबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशीको ३०औँ स्मृति दिवसमा बोल्दै उनले ज... थप हेर्नुहोस्

News-Image

आइफा अवार्डसम्बन्धी कार्य रोक्न संसदीय समितिको निर्देशन

  • २०७६ असार १७, मंगलवार

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा गरिने भनिएको इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) पुरस्कार कार्यक्रमसम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले नेपालको सांस्कृतिक स्वत... थप हेर्नुहोस्

News-Image

कोइरालाको जन्मदिनमा काँग्रेसले लाखबत्ती बाल्ने

  • २०७६ असार १७, मंगलवार

नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ । काँग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु गरिएको हो । दुई ... थप हेर्नुहोस्

News-Image

आपसमा दोषारोपण नगरौं : सभामुख महरा

  • २०७६ असार १६, सोमबार

सभामुख कृष्णबहादुर महराले लोकतन्त्र र गणतन्त्रका लागि योगदान गरेका दलबीचको अन्तरविरोधमा कोही खेल्न नसकोस् भनेर सचेत भएर अघि बढाउनुपर्ने बताएका छन् । पूर्वसांसद मञ्च, नेपालद्वारा ६१औँ संसद् दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विगतको अनुभवबाट... थप हेर्नुहोस्

News-Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक २१ घण्टा सञ्चालन हुने

  • २०७६ असार १६, सोमबार

सोमबारदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनमा आउने भएको छ। विगत तीन महिनादेखि दैनिक १० घण्टामात्रै सञ्चालनमा आएको विमानस्थल आज (सोमबार)देखि २१ घण्टा सञ्चालनमा आउने त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षत्रीले जानकारी दिए। ४० वर्षपछि पहिलो प... थप हेर्नुहोस्

News-Image

युवालाई स्वरोजगार बनाउन कृषि पेशामा लगाउनुपर्छ : मन्त्री खनाल

  • २०७६ असार १५, आईतवार

१६ औं धान दिवस यसपटक बर्दियाको राजापुरमा मनाइएको छ । ‘धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूलनाराका साथ धान दिवस मनाइएको हो । दिवसको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले राजापुरमा ट्याक्टर जोतेर र धान रोपेर उद्घाट... थप हेर्नुहोस्

News-Image

प्रदेश नं ३ को स्थायी राजधानी हेटौंडा नै रहने

  • २०७६ असार १५, आईतवार

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी हेटौंडामा रहने बताएका छन् । पत्रकारसँग आज राजधानीको विषयमा संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको राजधानी हेटौँडामा राख्नका लागि आफू प्रयासरत बताए । मुख्यमन्त्री पौडेलले राजधानी कायम गर्न... थप हेर्नुहोस्